महन्थ ठाकुरले दिए केपी ओलीलाई धन्यवाद

चितवन- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी तथा नेता र कार्यकर्ताप्रति केपी शर्मा ओलीले देखाएको सद्भावप्रति धन्यवाद दिएका छन्। चितवनको नारायणी किनारमा शुक्रबार सुरु भएको एमाले महाधिवेशनको उद्घघाटन सत्रमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन प्रयास गरेको भन्दै धन्यवाद दिएका हुन्। उनले थपे, ‘अब […]

सम्बन्धित सामग्री

यादवको एकता प्रस्तावको अन्तर्य

अघिल्लो वर्षको जेठ दोस्रो साता केपी ओली नेतृत्वको सरकार ढल्न लाग्दा महन्थ ठाकुर टेको बनेर टिकाउन पुगेपछि उनीसँग उपेन्द्र यादवको पार्टीगत सम्बन्ध विच्छेद भएको थियो।...

उपेन्द्र यादव सरकारमा जाँदै, महन्थ ठाकुर मधेश दौडाहामा

साउन २३, काठमाण्डौ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता खोसिदिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष अहिले मधेसका बिभिन्न जिल्लामा पार्टीको बिस्तारित बैठकमा जुटेको छ । यता पार्टीको आधिकारिकता पाउन सफल उपेन्द्र यादव पक्ष भने सरकारमा जाने तयारी स्वरुप मन्त्री छनोटमा सक्रिय बनको छ । तत्कालिन सत्तारूढ नेकपा एमालेमा विवाद बढिरहेका बेला केपी ओली […]

जसपाको ठाकुर पक्षले पनि देउवाकै पक्षमा भोट दिने

काठमाडौँ- जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै पक्षमा मतदान गर्ने भएको छ। ठाकुर पक्ष यसअघि केपी ओली निकट रहँदै आएका थिए। ठाकुर पक्षले आइतबार दिउँसो देउवाका पक्षमा मतदान गर्ने निर्णय गरेको जसपा स्रोतले जानकारी दिएको छ। ठाकुर पक्षमा १३ सांसद छन्। उता जसपाको उपेन्द्र यादव पक्षका १९ जना सांसदहरुले यसअघि नै […]

जसपामा नयाँ समूह निर्माण, महन्थ ठाकुरसँग विद्रोह !

केपी ओली नेतृत्वको सरकार ढलेसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्थ ठाकुर पक्षमा त्यसको ‘साइडइफेक्ट’ देखिन थालेको छ । ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि सो पार्टीमा दुई पक्षीय विवाद उग्र बनेको थियो भने सरकार परिवर्तन लगत्तै भने ठाकुर पक्षका केही सांसदले पनि उनको साथ छाडेर नयाँ समूह निर्माण गरेका छन् ।ठाकुर समूहबाट विद्रोह गरेर छुट्टै समूह बनाएकाहरुले जसपाको दुबै पक्ष (ठाकुर र उपेन्द्र यादव) ले बोलाएको बैठकमा अनुपस्थित हुने नीति बनाएका छन् ।यसरी छुट्टै समूह बनाउनेमा मह

फुटको डिलमा पुगेको एमाले शीर्ष नेताहरूबीच बोलचाल बन्द

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कसले, किन र केका लागि गर्दैछ यो सब ?’पार्टी एकतामा सक्रिय युवा नेता योगेश भट्टराईले केही दिनअघि सामाजिक सञ्जालमा ले

जसपाभित्रको विवादमा कार्वाहीका लागि सोधिएको स्पष्टीकरणको समय सकियो

काठमाडौं। जनता समाजवादी पार्टी नेपालभित्रको विवादमा महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई कार्वाहीका लागि सोधिएको स्पष्टीकरणको समयसीमा सकिएको छ। केपी ओली सरकारलाई समर्थन दिएको तथा सो सरकारमा सहभागी भएमा निष्काशन गर्ने चेतावनीसहित यादवले ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण गत शनिबार सोधेका थिए। ठाकुरले पनि पार्टी निर्णय विपरीत प्रतिपक्ष दल कांग्रेसलाई सहयोग गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेका थिए।

सरकारलाई हेर्ने दृष्टिकोणले जसपामा विवाद निम्तायो

केपी ओली नेतृत्वको सरकारलाई हेर्ने जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको दृष्टिकोण फरक भएपछि पार्टीमा विवाद निम्तिएको खबर नागरिक दैनिकमा छापिएको छ । सो पार्टी अहिले फुटको संघारमा रहेकाे छ । केपी ओली जसपालाई साथमा लिएर सरकार टिकाइराख्ने दाउमा छन्। जसपामा ठाकुर ओली निकट देखिएका छन् भने यादव ओलीसँग कुनै पनि हालतमा सहकार्य गर्न नहुने पक्षमा उभिएका छन्।  ठाकुरको मागअनुसार जसपाका विभिन्न तहका नेताहरूमाथि लागेका मुद्दा सरकारले फिर्ता लिएको छ। ठाकुर पक्षले ओली नेतृत्वको सरकारविरुद्ध नउभिन...