अब जथाभावी ब्याददर कायम गर्न नपाइने

बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको हो । “कर्जाको ब्याजदर परिवर्तन …

सम्बन्धित सामग्री

व्यक्ति बदलिएर पुग्छ कि संरचना पनि बदलिनुपर्छ ?

समयको पालना गर्न सिके, पालो पर्खन सके, फोहोर जथाभावी नफ्याँके, लेन अनुशासन कायम गरेर यात्रा गरे– यस्ता थुप्रै स–साना कुराहरु बदल्न सके देश आफैं बदलिइहाल्छ नि भन्ने कतिलाई लाग्छ। एक–एक जना व्यक्ति आफ्नो तहमा जिम्मेवार बन्न सके राष्ट्र निर्माणमै योगदान पुग्ने हो भन्न पनि सकिएला। यही विषयलाई उल्टोपाल्टो पारेर हेर्न पनि सकिन्छ। यी स–साना कुरा […]

अव्यवस्थित तार हटाउन निर्देशन

काठमाडाैं महानगरपालिकाले उपत्यकाको सौन्दर्यकरण कायम राख्न पोलमा रहेको अव्यवस्थित तार हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । महानगरपालिका भित्र जडान गरिएको विद्युतीय तारले महानगरको सुन्दरतामा ह्रास आएको भन्दै सेवा प्रदायक तथा सम्बन्धित कार्यालय र संघसंस्थालाई १५ दिनको समय दिइएको हो । महानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गरी जथाभावी रुपमा तारहरु लत्रिएको, भद्धा देखिएको भन्दै तार […]

निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

उनले भने, 'जाडो महिना सुरु हुँदैमा झाडापखाला लाग्दैन भन्ने नसोचौँ। जथाभावी खानपानले वान्ता र झाडापखालाको सङ्क्रमण हुन सक्छ।' रुघाखोकी ज्वरोको लक्षण देखिएको शङ्कास्पद व्यक्ति भीडमा सहभागी नहुन चिकित्सकहरुको सुझाव छ। साथै सकेसम्म सामाजिक दूरी कायम राख्ने, म...

आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारका लागि सारियो

काठमाडौ।हतियार किन्न लागेको भन्दै संसदमा एमालेको विरोध भएको छ।आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारसम्मका लागि सारिएको छ।जथाभावी पाराग्लाइडिङ उडाए लाइसेन्स खारेज गरिने भएको छ।चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ र नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९४,८०० रुपैयाँ कायम भएको छ।

नेपालगञ्जभित्रका ई-रिक्सालाई व्यवस्थित गर्ने

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ई–रिक्सालाई व्यवस्थित गर्ने भएको छ । ई–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी यही साउन १५ गतेभित्र सबै ई–रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बताउनुभयो । उहाँका अनुसार, नगरमा सञ्चालित ई–रिक्साको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, […]

नेपालगञ्ज उपमहानगरले ई–रिक्सा व्यवस्थापन गर्दै

बाँके- नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ई–रिक्सालाई व्यवस्थित गर्ने भएको छ । ई–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी यही साउन १५ गतेभित्र सबै ई–रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बताए । उनका अनुसार, नगरमा सञ्चालित ई–रिक्साको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट […]

शहीदनगर नगरपालिकामा अनियमितताको चाङ, नगर क्षेत्रमै जाँदा भ्रमण भत्ता !

धनुषाको शहीदनगर नगरपालिकामा व्यापक अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार शहीदनगर नगरपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न मापदण्ड मिचेर जथाभावी खर्च गरेको पाइएको हो ।नगरपालिकाले दैनिक ७ हजार ८३८ रुपैयाँको दरले इन्धनमा एक वर्षमा २८ लाख ६१ हजार १ सय ५५ रुपैयाँ खर्च गरेको छ । सार्वजनिक खर्चमा मितव्ययितता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ विपरीत नगरपालिकाले यसरी खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।सवारी साधनक

बजेटका बारेमा जथाभावी नबोल्न सांसदलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटका बारेमा जथाभावी अभिव्यक्ति नदिन सांसदहरुलाई निर्देशन दिनुभएको छ ।  नेकपाका संसदीय दलका नेता प्रधानमन्त्री ओलीले संघीय संसदको मर्यादा, सत्तापक्ष र प्रतिपक्षी दलको मुल्य र मान्यतामा कायम रहदै सरकारले ल्याएको बजेटको बचाउमा आफ्ना अभिव्यक्ति केन्द्रित गर्न आफ्...