उडेको चार मिनेटमै हरायो श्रीविजयाको जहाज: आफन्त कुर्दै, उद्धारकर्मी खोज्दै (तस्बिरहरू)

'श्रीमतीले आजमात्रै सानो बच्चाको तस्बिर मलाई पठाएकी थिइन्। अहिले यस्तो हुँदा मेरो मुटु कसरी टुक्राटुक्रा नहोस्,' उनले भने।

सम्बन्धित सामग्री

सम्पर्कविहीन विमान खोज्दै सेना र प्रहरीको टोली

काठमाडौँ – उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी सोमबार बिहानैदेखि खटिएको छ । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको कल साइन ‘९ एन–एइटी’ विमान १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । आइतबार नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन । […]