डलरको भाउ बढ्यो, कुन बैंकमा कति छ विक्री दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि अमेरिकी डलरको विक्री दर १३१ रुपैयाँ ४५ पैसा र खरीद दर १३२ रुपैयाँ ०५ पैसा तोकेको छ । अघिल्लो दिन राष्ट्र बैंकले अमेरिकी डलरको विक्री दर १३१ रुपैयाँ २१ पैसा र खरीद दर १३१ रुपैयाँ ८१ पैसा तोकेको थियो ।  आज १७ ओटा वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेको मूल्यमा नै डलर खरीदविक्री गरिरहेका छन् । त्यसैगरी ३ ओटा वाणिज्य बैंकहरूले भने राष्ट्र बैंकले तोकेको मूल्यभन्दा कममा डलर विक्री गरिरहेका छन् । कुन बैंकमा डलरको मूल्य कति ?  क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३१. ४५   १३२.०५ २ सनराइज बैंक लिमिटेड  १३१. ४५   १३२.०५ ३ लक्ष्मी बैंक लिमिटेड  १३१. ४५   १३२.०५ ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. ४०  १३२. ०० ५ प्रभु बैंक लिमिटेड  १३१. ४५   १३२.०५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ४५   १३२.०५ ७ एनएमबि बैंक  १३०. ७९   १३२.०५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ४५   १३२.०५ ९ ग्लोबल आइएमई बैंक  १३१. ४५   १३२.०५ १० सानिमा बैंक लिमिटेड  १३१. ४५   १३२.०५ ११ नेपाल बैंक लिमिटेड  १३१. ४५   १३२.०५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३१. ४५   १३२.०५ १३ हिमालयन बैंक लिमिटेड  १३१. ४५   १३२.०५ १४ कृषि विकास बैंक लिमिटेड  १३१. ४५   १३२.०५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. ४५   १३२.०५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ४०  १३२. ०० १७ एभरेष्ट बैंक लिमिटेड  १३१. ४५   १३२.०५ १८ नबिल बैंक लिमिटेड  १३१. ४५   १३२.०५ १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. ४५   १३२.०५ २० राष्ट्रिय वाणिज्य बैंक  १३१.३०    १३१.९० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ४५   १३२.०५

सम्बन्धित सामग्री

डलरको भाउ अहिलेसम्मकै महँगो

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।...

डलरको भाउ आज अहिलेसम्मकै महँगाे : विनिमयदर १३१ रुपैयाँ ४१ पैसा

काठमाण्डाै - अमेरिकी डलरको भाउ आज अहिलेसम्मकै महँगाे भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ। एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ। पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घट्छ । भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष रुपमा ...

डलरको भाउ आज झनै महँगाे

काठमाण्डाै - अमेरिकी डलरको भाउ आज झन् महँगाे भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा तोकेको छ। हिजोको बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा थियो । साउनयता घट्न थालेको डलरको विनिमय दर हिजोदेखि फेरि बढेर आज अहिलेसम्मकै उच्च भएको हो। अमेरिकी डलरको भाउ बढ्न थालेपछि नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ। पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो। डलरको भाउ बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घट्ने गर्छ । नेपाली रुपैयाँ र भारतीय...

एक डलरको भाउ १२८ रुपैयाँ ११ पैसा पुग्यो

काठमाडौं : अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ। शुक्रवार एक डलरको भाउ १२८ रुपैयाँ ११ पैसा पुगेको छ। पछिल्लो समय दैनिक रुपमा डलरको भाउले नयाँ रेकर्ड कायम गर्दै गरेको छ। डलरको भाउ बढ्दा आयातित वस्तुको मूल्य महँगो बन्दै छ भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले…

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७ रुपैयाँ ३० पैसा तोकेको छ । यो अहिले सम्मकै उच्च हो । अस्ति एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ७८ पैसा थियो । गएको हप्तादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेप...

डलरको भाउ उक्लिने क्रम जारी

काठमाडौँ – अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ। एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो। युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ। युरो १३१ रुपैयाँ ३० पैसा रहेको छ। अष्ट्रेलियन डलरमा पनि सामान्य वृद्धि आएको छ। अष्ट्रेलियन […]

हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलरको भाउ

काठमाडौं, ३१ जेठ। अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो ।युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो […]

हरेक दिन नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलरको भाउ

काठमाडौँ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ। यो दर सोमबार १२४.२४ रुपैयाँ थियो। एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो। युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ। युरो १३० रुपैयाँ ९५ […]

अमेरिकी डलरको भाउ सर्वाधिक उचाइमा, रेमिटेन्स पठाउनेलाई फाइदा

काठमाडौं : अमेरिकी डलरको भाउ शुक्रवार अहिलेसम्मकै उचाइमा पुगेको छ। एक अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ७३ पैसा पुगेको हो। एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउले बिहीवारको अहिलेसम्मको सर्वाधिक उचाइलाई शुक्रवार तोडेको हो। विगतमा पनि डलरको भाउ सार्वधिक उचाइमा पुगेको थियो। तर लगत्तै घट्ने गरेको थियो। यसपाली भने सर्वाधिक…

डलरको भाउ आज पनि स्थिर, अन्यको विनिमय दर यस्तो छ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको भाउ स्थिर रहेको छ । शनिबार खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको डलरको भाउ आज पनि त्यति नै छ । अमेरिकी डलरको भाउ शुक्रबारदेखि सो मूल्यमा कारोबार भइरहेको छ। यसैगरी युरो […]