नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नियमित चेकजाँचका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल गएको बताए । ‘नियमित चेकजाँचका लागि उहाँ जानु भएको थियो । उहाँ राष्ट्रपति निवास फर्किसक्नु भएको छ’, मंगलबार पौने ११ बजे उनले रातोपाटीलाई बताए । 

सम्बन्धित सामग्री

डा गोविन्द केसीको पित्तथैलीको अप्रेसन, स्वास्थ्य अवस्था सामान्य

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको अप्रेशन गरिएको निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि केसी शिक्षण अस्पताल भर्ना भएका थिए।

माधव नेपाललाई भेट्न देउवा पुगे त्रिवि शिक्षण अस्पताल

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। देउवाले अस्वस्थ भएर अस्पतालमा उपचार गराइरहेका अध्यक्ष नेपालकाे स्वास्थ्य अवस्थाकाे जानकारी लिँदै स्वास्थ्य लाभकाे कामना गरेका छन्। देउवा बुधबार दिउँसाे शिक्षण अस्पताल पुगेका हुन्।उनीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि थिए। अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको […]

नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल अस्पतालमा

उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न सम्मानित नेता झलनाथ खनाल अस्पताल पुगेका छन् । अध्यक्ष नेपाललाई ज्वरोसहित रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल बुधबार पौने १ बजे अस्पताल पुगेको खनालको सचिवालयले जनाएको छ । अध्यक्ष नेपालको अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।क्रमशः सुधार हुँदै गए बिहीबार नेपा

एसिड आक्रमणमा परेकाहरुको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो यी ४ अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ।

करेक्सन पिपुल्स भोलेन्टियर्सद्वारा त्रिवि शिक्षण अस्पताल परिसरमा सफाइ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा आबद्ध युवा संघ नेपाल अन्तर्गतको पिपुल्स भोलेन्टियर्स (पीभी)ले काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाइ गरेको छ । ‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियानअन्तर्गत पीभीले शनिबार बिहान सो अस्पताल परिसरमा सफाइ अभियान सञ्चालन गरेको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाइ गर्ने […]

माधव पक्षीय युवा संगठनद्वारा त्रिवि शिक्षण अस्पताल परिसरमा सरसफाई

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय युवा संगठन नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्स (पिभी)ले काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई गरेको छ । ‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान अन्तर्गत पिभीले शनिबार बिहान सो अस्पताल परिसरमा सफाई अभियान संचालन गरेको हो ।शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाई गर्ने अभियान अन्तरगत आफूहरुले त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट सफाई अभियान सुरु गरेको पिभीका संयोजक सञ्जीव राईले जानकारी द

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति शिक्षण अस्पतालमा

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन्। उनी आज विहान नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल गएकी हुन्। नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति शिक्षण अस्पताल गएको राष्ट्रपतिका संचार विज्ञ...

स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा

राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएकी छन् ।  मंगलवार बिहान ९ बजे शीतलनिवासबाट शिक्षण अस्पतालमा गएकी हुन् ।

पोदरेज स्टिलद्वारा टिचिङ अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

स्टिलका सामग्री उत्पादन गर्ने नेपालको अग्रणी उद्योग पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई वेड हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्रीअन्तर्गत उद्योग आफैँले निर्माण गरेको वेड अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको उपस्थितिमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो