सिद्धार्थ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग गरेको छ ।  कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान मास्क तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको जनाएको छ । यसवाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास लिएको कम्पनीले जनाएको छ । 

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणका लागि सरकारलाई झकझक्याउँदै युवाहरूको ‘गुड मर्निङ’ अभियान

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि केही युवाले सचेतना अभियान संचालन गरेका छन् । संक्रमणको जोखिम बढ्दै गएपछि युवा अभियन्ता एलिस खनाल नेतृत्वको टोलीले काठमाडौंको कोटेश्वर, जडिबुटीलगायतका चोकमा मास्क, सेनिटाइजर, पानीलगायतका स्वास्थ्य सामग्रीसमेत बाँडेर सचेत गराएका छन् । उपत्यकाभित्र धेरै संक्रमण फैलिन थालेपछि युवाको समूहले ट्राफिक प्रहरी कोटेश्वर र रेडक्रस सोसाइटी भक्तपुरसँग समन्वय गरेर अभियान […]

सिद्धार्थ इन्स्योरेन्सद्वारा मास्क र सेनिटाइजर वितरण

सिद्धार्थ इन्स्योरेन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंलाई पाँच हजार थान मास्क र २५ लिटर सेनिटाइजर प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री वितरण गरेको जनाएको छ । यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने कम्पनीले विश्वास लिएको जनाएको छ ।

सिद्धार्थ इन्स्योरेन्सद्वारा मास्क र स्यानिटाइजर प्रदान

काठमाडौँ । सिद्धार्थ ईन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडाैँलाई ५ हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको छ । यसवाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनी लिएको जनाएको छ ।

ट्राफिक प्रहरी खटिएकै ठाउँमा स्वास्थ्य सामग्री (फोटो फिचर)

काठमाडौं : ट्राफिक प्रहरी महाशाखाले फिल्डमै पुगेर साबुन, सेनिटाइजर, मास्क उपलब्ध गराएको छ। कोरोना भाइरस फैलिन नदिन सडकमा खटिएका ट्राफिक जवानहरुलाई महानगरीय ट्राफिक महाशाखा प्रमुख भिमप्रसाद ढकालले फिल्डमै पुगेर मास्क,सेनिटाइजर, साबुन वितरण गरेका हुन्। सरकारले कोरोना फैलिन नदिन तीन हप्ताद...

सडकमा खटिने ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै ड्युटीमा खट्टिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख ढकाल आफैँ फिल्डमा गएर मास्क र सेनिटाइजर वितरण गरेका हुन्। विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड-...

फिल्डमा खटिएका ट्राफिकलाई मास्क र सेनिटाइजर वितरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैँ स्यानिटाइजर उत्पादन गरेर ड्युटीमा खटिएका