सिद्धार्थ इन्स्योरेन्सद्वारा मास्क र सेनिटाइजर वितरण

सिद्धार्थ इन्स्योरेन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंलाई पाँच हजार थान मास्क र २५ लिटर सेनिटाइजर प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री वितरण गरेको जनाएको छ । यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने कम्पनीले विश्वास लिएको जनाएको छ ।

सम्बन्धित सामग्री

मास्क तथा सेनिटाइजर वितरण

हेटौंडा, (नेस) । हेटौंडा–१० स्थित बुद्धचोकमा मकवानपुर तेक्वान्दो कार्यसमितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मास्क तथा सेनिटाइजर हस्तान्तरण गरेको छ । मकवानपुर तेक्वान्दो कार्यसमितिले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई २ हजार थान मास्क, सेनिटाइजर, ५० थान फेससिल्ड, ५ सय थान ग्लोब्स हस्तान्तरण गरेको हो । सवारी साधनमा १ सय थान सचेतनामूलक स्टिकर टाँस गरिएको […]

सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री वितरण

१ असार, काठमाडौं । नेपाल मेडिकल एसोसिएसन लगायतका विभिन्न सहयोगी संस्थाहरुले उपलब्ध गराएको स्वास्थ्य सामग्रीहरु सिन्धुपाल्चोक जिल्लामा वितरण गरिएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो । ‘कोभिड–१९ महामारीविरुद्धको हाम्रो अभियान’ अन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका ९ वटै वडा, बलेफी गाउँपालिकाका ८ वटै वडा […]

कोरोना संक्रमितलाई घरमै औषधि पुर्‍याउँदै चौबिसे गाउँपालिका

धनकुटा। चौबिसे गाउँपालिकाले कोरोना संक्रमित बिरामीलाई घरमै पुगेर औषधि र स्वास्थ्य सामाग्री वितरण गरेको छ। होम आइसोलेसनमा बसेका बिरामीलाई ज्वरो, निमोनिया, झाडापखाला र भिटामिन लगायतका औषधि वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन्। त्यस्तै मास्क, सेनिटाइजर र साबुनसमेत वितरण गरेको बताइएको छ। त्यस्तै कोरोना संक्रमण भई अस्पताल भर्ना भएका बिरामीलाई कार्यविधि बनाएर २० हजार दिने तयारी रहेको गाउँपालिकाले जनाएको छ।

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायितव अन्तर्गत शहरी क्षेत्रको नजिकै रहेता पनि ओझेलमा परेको भरतपुर महानगरपलिका–११ बसेनी स्थित गणेशस्थानका स्थानीयलाई कोभिड– १९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।उक्त स्वास्थ्य सामग्रीहरु बैंकको नारायाणगढ शाखाका शाखा प्रमुख विरेन्द्र चौधरीले एक कार्यक्रमका बीच वडा नं ११ का वडा सदस्य चिन्तामणी […]

वडा कार्यालयले वितरण गर्‍यो संक्रमितलाई मास्क र सेनिटाइजर

कोभिड–१९ बाट संक्रमण पुष्टि भएपछि हाल होमआइसोलेसनमा बसिरहेका संक्रमितलाई वडा कार्यालयले मास्क र सेनिटाइजर वितरण गरेको हो।

इटहरीका प्रत्येक वडामा मास्क र सेनिटाइजर वितरण

नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समिति सुनसरीले इटहरी उपमहानगरपालिकाका प्रत्येक वडामा मास्क र सेनिटाइजर वितरण गरिने भएको छ।...

परशुरामले वितरण थाले मास्क र सेनिटाइजर

इनरुवा / नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत मास्क र सेनिटाइजर वितरण थालेका छन् । एमालेको युवा नेता समेत रहेका बस्नेतले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीका लागि मास्क र सेनिटाइजर जस्ता सामाग्री वितरण थालेका हुन् । बस्नेत नेतृत्वको टोलीले देशभरका जिल्लामा पुगेर प्रहरीलाई स्वास्थ्य सावधानी अपनाउन आवश्यक सामाग्री वितरण गर्ने जनाएको छ । मोरङबाट अभियान थाली... The post परशुरामले वितरण थाले मास्क र सेनिटाइजर appeared first on Purbeli News.

पत्रकार तथा सञ्चार माध्यमलाई महासंघको मास्क र सेनिटाइजर

नेपाल पत्रकार महासंघ शाखा खोटाङले पत्रकार तथा सञ्चार माध्यमलाई मास्क र सेनिटाइजर वितरण गरेको छ ।...

युवासंघ र अनेरास्ववियूले बाँड्यो १० हजार मास्क र ३० लिटर सेनिटाइजर

भोजपुर : राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियू भोजपुरले मास्क, सेनिटाइजर र सन्देशमूलक सामग्री वितरण अभियान थालेको छ। युवा संघ र अनेरास्ववियूले बिहीबार अन्य जिल्लाबाट भोजपुर आउने यात्रु बस तथा ढुवानीका साधनहरुलाई लक्षित गरेर मास्क, सेनिटाइजर तथा कोभिड –१९बाट बच्ने सन्देशमूलक सामग्री छापिएको पर्चा वितरण गरेको हो। कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै युवाहरुले कोरोनाबाट बच्नको लागि ३ दिनसम्म सचेतनामूलक कार्यक्रमसँगै स्वास्थ्य सामग्री वितरण अभियान थालेको युवासंघ नेपाल भोजपुरका अध्

छाँयानाथ रारा नगरपालिकाको प्रत्येक घरमा मास्क तथा सेनिटाइजर वितरण

मुगु : कोरना भाइरस संक्रमण रोकथामका लागि छायाँनाथ रारा नगरपालिकाले नगरका पाँच हजार ५००  घुरधुरीका २६ हजार सर्वसाधरणलाई स्वास्थ्य समाग्री वितरण सुरु गरेको छ। नगरपालिकाले प्रत्येक नागरिकलाई सर्जिकल मास्क, साबुन र प्रतिघरलाई १०० एमएलको सेनिटराइजर  वितरण सुरु गरेको हो। चालु आर्थिक वर्षमा नगरपालिकाले १४ वटा ...