राष्ट्रपति–प्रधानमन्त्री भेट जारी

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटवार्ता जारी छ । राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको छ।  भेटको विषयवस्तुबारे औपचारिक जानकारी दिइएको छैन । तर, प्रतिनिधिसभा र राष्ट्रिय...

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले शिष्टाचार भेट गरेका छन्। सोमवार शितल निवासमा राजदूतले राष्ट्रपतिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाए। उक्त अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, सत्ता समीकरणबारे चासो

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आइतबार सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा भारतीय राजदूतले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।

राष्ट्रपतिसँग चिनिया राजदूतको विदाइ भेट

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी नेपालका चीनकी राजदूत होउ यान्छीले आज शिष्टाचार विदाइ भेट गरेकी छिन्।राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ब्राजिलका राजदूतद्वारा बिदाई भेट

नेपालका लागि ब्राजिलका राजदूत मरिया टेरेसा मेस्क्युटा पेस्वाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेकी छन् । राजदूत पेस्वाले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाई भेट गरेकी हुन् ।सो अवसरमा नेपाल र ब्राजिलबीच रही आएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विप्लवको राजनीतिक परामर्श जारी, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग भेट

काठमाडौंः पछिल्लो समय राजनीतिक परामर्शलाई तीव्रता दिइरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आइतबार माओवादी केन्द्र छाडेका नेताहरुलाई भेट गरेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुरु भएको राजनीतिक परामर्शको सिलसिलामा विप्लवले पूर्व माओवादीका नेताहरु भेट गरेका हुन्।  ललितपुरस्थित नेता लेखराज भट्टको निवासमा विप्लवले रामबहादुर थापा…

भिडन्त जारी रहेकै बेला दोहामा तालिवान र अफगान सरकारबीच छलफल

अफगान सरकार र तालिवानका प्रतिनिधिहरूबीच कतारको दोहामा उच्चस्तरीय छलफलका लागि भेट भएको छ । अफगानिस्तानमा भिडन्त जारी नै रहेका बेला सहमतिका लागि दुबै पक्षले कतारमा भेट गरेका हुन् । पछिल्ला केही महिनादेखि दुई पक्षबीच बारम्बार दोहामा भेट भइरहेको छ । तर, अफगानिस्तानबाट विदेशी सेना फर्कन थालेसँगै तालिवानले विभिन्न भूभागहरु कब्जा गर्दै गइरहेको छ, जसकारण अवस्था बिग्रँदो छ । दोहामा छलफलका लागि गएको सरकारी प्रतिनिधिमण्डलमा पूर्व प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहसहित उच्च अधिकारीहरु सहभागी छ

ओली–नेपाल भेट पनि भएन, विज्ञप्ति पनि आएन

प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराउने र एक लाइनकै भए पनि एकताको सन्देश दिने संयुक्त वक्तव्य जारी गराउने एमालेका दोस्रो तहका नेताहरूको पछिल्लो प्रयास असफल भएको...

सर्वोच्च अदालतले भन्यो– ‘प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएको छैन’

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच भेट नभएको जनाएको छ । मंगलबार सर्वोच्च अदालतबाट एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइन सञ्चारमाध्यममा सोमबार राती बालुवाटारमा प्रधानमन्त्री र प्रधान न्यायाधीश छलफल भएको भन्ने समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गर्दै सो विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवं यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्र

प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च

काठमाडौं / सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । The post प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च appeared first on Purbeli News.

प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच भेट भएको छैन: सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । आज सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका हुन् । ‘स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा […]