पाइप बम

काठमाडौँ,८ असार । हुम्लाको सदरमुकाम सिमकोटमा भेटिएको पाइप बम । बुधबार भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । तस्बिरः दाने बोहरा ÷रासस

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग

एजेन्सी, टोकियो । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उहाँमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो । गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा […]

जापानका प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग

जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ ।

सेनाद्वारा पाइप बम डिस्पोज

सिमकोट। जिल्ला अस्पताल क्षेत्र नजिक शंकास्पद रूपमा भेटिएको पाइप (आईडी) बम भएको र त्यसलाई निष्क्रिय पार्ने कार्य सफल भएको छ। बराहदल गुल्म रानीबनबाट गएको नेपाली सेनाको टोली बम भेटिएको क्षेत्रबाट एकान्त दुनेलामा लगेर निष्क्रिय पारेको हो।

सेनाद्वारा पाइप बम डिस्पोज

सिमकोट – जिल्ला अस्पताल क्षेत्र नजिक शंकास्पद रूपमा भेटिएको पाइप (आईडी) बम भएको र त्यसलाई निष्क्रिय पार्ने कार्य सफल भएको छ। बराहदल गुल्म रानीबनबाट गएको नेपाली सेनाको टोली बम भेटिएको क्षेत्रबाट एकान्त दुनेलामा लगेर निष्क्रिय पारेको हो। बराह दल रानीबन गुल्मले शंकास्पद रुपमा भेटिएको बस्तुु पाइप बम भएको र त्यसलाई सेना निष्क्रिय पार्न सफल भएको […]

ओखलढुङ्गामा भेटिएको द्वन्द्वकालीन पाइप बम नेपाली सेनाले गर्‍यो डिस्पोज

ओखलढुङ्गा : ओखलढुङ्गामा पाइप बम फेला परेको छ। जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो। घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए। बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा…

ओखलढुंगामा शक्तिशाली पाइप बम फेला, सेनाद्वारा डिस्पोज

ओखलढुंगा । ओखलढुंगामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर–७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीचौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरीचौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगी...

ओखलढुङ्गामा पाइप बम फेला

ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एक थान र अन्य दुई थान शङ्कास्पद वस्तु पहिचान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दि

ओखलढुंगामा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा फेला परेको पाइप बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । आइतबार खिजिदेम्बा गाउँपालिका–८ स्थित घुन्सा खोलाको ओडारमा फेला परेको दुई थान पाईप बम अरिदमण गुल्मका सेनाको टोलीले निष्क्रय पारेको हो । जंगलमा बालबालिकाहरु घाँस काट्न जाँदा फेला परेको बमलाई जिल्लाबाट गएको नेपाली टोलीले बेलुका निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए ।

पाइप बम बनाउँदा-बनाउँदै पड्कियो, २ घाइते

६ जेठ, पर्वत । पर्वतमा बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । जिल्लाको बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा …

रोल्पामा भेटियो डेढ फिट लामो पाइप बम

रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ४ स्युरीमा डेढ फिट लामो पाइप बम भेटिएको छ। बिहीबार स्थानियहरुले जंगलमा रहेको ढुङ्गे ओढारमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। रोल्पा सदरमुकामस्थित खड्ग दल गणबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले शुक्रबार दिउँसो बम डिस्पोज गरेको हो।