आयोजक भारत हक्की विश्वकपबाट बाहिरियो

आयोजक भारत हक्की विश्वकपबाट बाहिरिएको छ। क्वाटरफाइनल प्रवेशको निर्णायक खेलमा न्युजिल्यान्डसँग सडन डेथमा ५-४ ले पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको हो। खेलमा भारतले २-० को अग्रता जोगाउन असफल भएको थियो। त्यसपछि उसले ३-१ को अग्रता बनाउँदा ६० मिनेटमा न्युजिल्यान्डले पुनरागमन गर्दै खेललाई ३-३ को अवस्थामा ल्याएकाे थियाे। पेनाल्टी सुटआउट पनि ३-३ भएपछि सडन डेथबाट विजेताको […]

सम्बन्धित सामग्री

हक्की खेलाडीलाई नेशनल हस्पिटलको साथ

काठमाडौं । नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवासम्बन्धी सोमबार सम्झौता भएको छ । नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले नेपाल हक्की संघमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिने छ । […]

नेपाल हक्की संघद्वारा एपीएफलाई हक्की सामग्री प्रदान

२६ पुस, काठमाडौं । नेपाल हक्की संघले नेपालमा हक्की खेलको विकास र विस्तार गर्ने लक्ष्यसहित सशस्त्र प्रहरी बल नेपाल (विशेष कार्यदल) बंगलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की सामग्री उपलब्ध गराएको छ । साथै नियमित तालिमको लागि संघको तर्फबाट प्रशिक्षक पनि व्यवस्था गरिदिने भएको छ । कार्यदलका प्रमुख एसपी समिककुमार महर्जनलाई संघका अध्यक्ष अनिलप्रसाद शर्माले उक्त सामग्री […]

प्रहरीलाई हक्की सामाग्री

नेपाल हक्की संघले नेपाल प्रहरीको हक्की टिमलाई खेल सामाग्री प्रदान गरेको छ।

प्रहरीलाई हक्की सामाग्री

नेपाल हक्की संघले नेपाल प्रहरीको हक्की टिमलाई खेल सामाग्री प्रदान गरेको छ।

कास्की गण्डकी प्रदेशस्तरीय हक्की च्याम्पियन

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ।...

कास्की गण्डकी प्रदेशस्तरीय हक्की च्याम्पियन

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ।...

दशाैँ राष्ट्रिय प्रतियोगिताको हक्की खेल हुम्लामा हुने

सिमकोट – २०८१ सालमा सञ्चालन हुने दशाँै राष्ट्रिय प्रतियोगिताअन्तर्गतको हक्की खेल हिमाली जिल्ला हुम्लामा हुने भएको छ। कर्णाली प्रदेशबाट हक्की खेलमा सहभागिता जनाउने खेलाडी सबै हुम्लाकै भएका कारण कर्णाली प्रदेश हक्की संघ उक्त निष्कर्षमा पुुगेको हो। संघका जिल्ला अध्यक्ष रामजन रावतले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको हक्की खेल हुम्ला जिल्लामा हुने पत्र आफूलाई प्राप्त भएको बताए। […]

हक्की खेल आजबाट तर छैन मैदान तयार, के प्रभावित होला खेल?

पोखरा : असोज २८ देखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सुरु भइसकेका छन्। जस अन्तर्गत महिला र पुरुष हक्की आजबाट सुरु हुँदैछ। हक्की मैदानको घाँस बुधवारमात्रै काट्न सुरु गरिएको थियो। हक्की खेल अन्तर्गत पुरुष हक्की गौरीशंकर खेल मैदान, हेम्जामा हुने तय भएको थियो भने महिला हक्की गण्डकी बोर्डिङ…

हक्की टोली वीरगन्जतर्फ

वीरगन्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताका लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाइ गरिएको छ।...

महिला राष्ट्रिय हक्की अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल हक्की संघले जिल्ला हक्की संघ मकवानपुरको सह–आयोजनामा अर्को महिना चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा पुस १३ देखि १७ गते सम्म हुने सञ्चालन हुने हक्की संघले जनाएको छ । प्रतियोगितामा ६ प्रदेशका टोलीहरु सहित एक विभागिय टोली नेपाली सेनाको […]