एमालेमा सरकारविरुद्ध लागे सिधै कारबाही

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई स्पष्टीकरण सोधिएको थियो । ती सांसदले सरकारविरुद्ध अवि

सम्बन्धित सामग्री

मल अभाव र महँगीविरुद्ध मसाल जुलुस (तस्बिरहरु)

काठमाडौँ – अखिल नेपाल किसान महासंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। महासंघले शनिबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुससहित प्रदर्शन गरेको हो। रासायनिक मलको अभाव भएको, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको र बजारमा महँगी बढेको भन्दै त्यसविरुद्ध प्रदर्शन गरेको महासंघले जनाएको छ। साथै प्रदर्शनमा सहभागीहरुले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कारबाही गर्न पनि माग गरेका छन्।

श्रीलंकामा सरकारविरुद्ध आन्दोलन चर्कियो, कर्फ्यु आदेश जारी

श्रीलंकाको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ। सरकार विरोधी आन्दोलनका क्रममा मंगलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यु लगाइएको हो।आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु लगाउनु परेको जनाएको छ। घटनाका बारेमा निष्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएका छन्।आर्थिक सङ्कटका कारण मुलुकमा अभाव र मूल्यवृद्धि भएकाले त्यसलाई न्युनिकरण गर्न माग गर्दै आम नागरिकले आन्दोलन गर्दै आ

निलम्बित गभर्नरको रिट सर्वोच्चमा दर्ता, मंगलबार पेसी

काठमाडौँ– नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्तासँगै रिटको पेसी पनि मंगलबारका लागि तोकिएको छ । आइतबार अधिकारीले अदालतमा पेस गरेको रिट निवेदन आज दर्ता भएको हो । सरकारले गैरकानुनी तबरबाट आफूलाई कारबाही गरेको अधिकारीको आरोप छ । सरकारलाई सहयोग नगरेको, गोप्य सूचनाहरु […]

निलम्बित गभर्नर अधिकारीको रिट दर्ता

५ वैशाख, काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी मंगलबार (भोलि)लाई तोकिएको छ । सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै अधिकारी सर्वोच्च गएका हुन् । सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा छन् […]

सभामुख सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको मुद्दाको आज (सोमबार) सुनुवाइ हुँदै छ । नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारविरुद्ध मतदान गरेको भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो । तर सभामुख सापकोटाले आफूहरुले गरेको कारबाहीको सिफारिस कार्यान्वयन नगरेको भन्दै एमाले सर्वोच्च अदालत गएको थियो । न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको […]

विप्लव नेकपाको भ्रातृ संगठन युवा संगठनद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन युवा संगठन नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार काठमाडौँमा सरकारको आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले भ्रष्टचारीको सम्पति राष्ट्रियकरण गरौँ, सम्पूर्ण क्रान्तिकारी देशभक्त युवा एक हौँ, अनियमितता गर्नेलाई कारबाही गर लगाएका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले […]

एमाले एक्सनः सरकारविरुद्ध लागे सिधै कारबाही : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा -

सरकारलाई अप्ठेरोमा पार्ने माओवादीकाे तयारी

काठमान्डाैं / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ। आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले चुनौती दिइरहेका बेला माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका नेता र... The post सरकारलाई अप्ठेरोमा पार्ने माओवादीकाे तयारी appeared first on Purbeli News.

एकोहोरो शंख बजाएर सरकारविरुद्ध नागरिक आन्दोलन (फोटो फिचर)

काठमाडौं : वृहत नागरिक आन्दोलनले महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ। वसन्तपुरबाट सुरु भएको प्रदर्शन न्युरोड-रत्नपार्क-भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर्’ लगायतका नारा लगाएका थिए। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेका छ