काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाएको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हालको क्षेत्रीय अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ। अब यूएईका नागरिकहरूले यी तीन देशको यात्रा गर्न पाउने छैनन्। त्यसैगरी, यी तीन देशमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल स्वदेश फर्किन पनि यूएई सरकारले […]
तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी न्यूजका अनुसार इरानको इस्फहानमा २१ वर्षीय सासन आजादवर जोङ्गानीलाई फाँसी दिइएको हो। उनलाई जनवरीमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो। परिवारनिकट स्रोतका अनुसार उनको अन्त्येष्टि बिहीबार दिउँसो गरिएको थियो, जसमा केवल १० जना आफन्तलाई मात्रै सहभागी हुन अनुमति दिइयो। इरानी न्यायपालिकाले प्रदर्शनका क्रममा उनले […]
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ । हिजो बिहीबार […]
Kathmandu. Residents along the Bagmati river in Buddhanagar, the capital, have displayed land deeds and house maps in front of their houses.Although legal, locals said this was done out of fear of bulldozers operating indiscriminately. They have not moved their belongings either.Bulldozers have already reached the Buddhanagar area to demolish unauthorized structures.Photos: Nepal Photo Library...
१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुद्ध जयन्तीको अवसरमा दिएको अभिव्यक्तिको प्रतिउत्तर दिँदै जेनजी अभियन्ता रक्षा बमले साँचो क्रान्ति करुणाबाट सुरु हुने बताएकी छन्।
बिहीबार प्रधानमन्त्री शाहले शान्तिको सन्देश जारी गर्दै साँचो क्रान्ति ‘क’ …