काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनसम्बन्धी चालेको पछिल्लो कदम र कार्यशैलीमा असहमति राखेका छन् । आजमात्रै अध्यक्ष ओलीले पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव नेपाल पक्षलाई बाहिर राखेर स्थायी कमिटी विस्तार गरेका थिए । जसमा उनले नेता गौतमलाई पनि समावेश गरेका थिए […]