भिजिट भिसाका शर्त नेपालीको सुरक्षाका लागि हो : कार्यदल संयोजक पोखरेल

काठमाडौं : गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्था निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ। पछिल्लो समय खाडी मुलुकमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट अत्यधिक गुनासो आएपछि सरकारले भिजिट भिसा लिनका लागि शर्तहरू राखेर कडाइ गरेको मन्त्रालयका सह-सचिव फणिन्द्रमणि पोखरेलले बताएका छन्।सरकारले भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजा

सम्बन्धित सामग्री

वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ।दसैँको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा वाम भेटघाटका क्रममा कार्यदल गठन गरिएको हो।...

सेयर बजार सुधार्न फेरि नयाँ कार्यदल बनाउने तयारी

सेयर बजार सुधारका लागि फेरि अध्ययन कार्यदल गठन गर्ने तयारी गरिएको छ । पछिल्लो समय बजार घट्न थालेपछि अर्थमन्त्री डा. रामशरण महतले पुँजी बजार सुधारका समस्या समाधान गर्न नयाँ कार्यदल बनाउन...

मिटरब्याजी अपराध नियन्त्रण गर्न सरकारले बनायो कार्यदल

सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन भएको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।  प्रधानमन्त्री शेरबहादुर...

काउफार्मको आवश्यक्ता अध्ययन गर्न कार्यदल गठन

गण्डकी प्रदेश सरकारले काउफार्मको आवश्यक्ता अध्ययन गर्न कार्यदल गठन गरेको छ। यहि चैत ८ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्व नीति तथा योजना आयोगकी सदस्य तथा अर्थशास्त्री डा.भीमा ढुंगानाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो।...

स्तर सुधार्न कार्यदल

खेलाडीको स्तर सुधार गर्ने उद्देश्यअनुरूप राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सात सदस्यीय हाई पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ।...

कालीगण्डकीको अध्ययन गर्न कार्यदल बन्यो

पोखरा, भदौ २४ । गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीको बहुउपयोगिता र सम्भाव्यताबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । भौगर्भिक, इन्जिनियरिङ, वातावरणीय पक्ष र सरोकारवाला निकायसँग छलफल गरी ३ महिनाभित्र प्रतिवेदन बुझाउने समय कार्यदललाई दिइएको […]

एमाले एकता कार्यदल भंग

काठमाडौं, १ साउन । नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदल भंग भएको छ । आज बसेको स्थायी कमिटी बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बसेको बैठकले कार्यदलले अघि सारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै उक्त कार्यदल भंग गरेको हो । आजको बैठकले सरकारको विपक्षमा उभिनको […]

२४ जिल्लामा प्रसारण लाइन निर्माण गर्न कार्यदल

काठमाडौं। सरकारले २४ वटा जिल्लामा विद्युत प्रसारण लाईन निर्माणमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। सरकारले संघ र स्थानीय तहसँगको सहकार्यमा कार्यदल गठन गर्ने र प्रसारण लाइन निर्माणमा सहकार्य गर्ने निर्णय गरेको हो। अर्थ, गृह, उर्जा, जलस्रोत, वन र भूमि मन्त्रालयले यस्तो कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं । संविधान संशोधनका विषयमा गृहकार्य गर्न कार्यदल गठन भएको छ । सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल थठन भएको हो । कार्यदलमा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल तथा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् । The post संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेको विवाद समाधान गर्न कार्यदल गठनको तयारी

१ जेठ, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् । यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान […]