काठमाडौं : प्रतिनिधिसभा विघटन तथा मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा संघीय संसदको प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयमा सुनुवाइ हुन लागेको छ। विघटनको एक महिनापछि बल्ल विषयमा बहस सुरु भएको हो।
प्रधानन्यायाधीश राणासहित इजलासमा…