केही जिल्लाका वडामा अधिवेशन गरिहाल्ने देउवाको रणनीति, पौडेल पक्ष सशंकित

काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवाद अझ टुंगो नलाग्दा संस्थापन पक्ष र विपक्षबीच टकराव बढेको छ । तीन बुँदे माग राखेर रिले अनसनमा बसिरहेका आफू पक्षीय जिल्ला सभापतिहरुको माग सम्बोधन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले जोड दिइरहेको छ । त्यसका लागि पौडेल पक्षका नेताहरुले सभापति शेरबहादुर देउवासँग छलफल गर्दै आएका छन् । […]

सम्बन्धित सामग्री

महाधिवेशन प्रतिनिधिको हिसाबकिताब गर्दै पौडेल पक्ष

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा अहिलेसम्म ६१ जिल्लाको अधिवेशन सम्पन्न भएका छन् । बाँकी १६ जिल्लामा महाधिवेशनपछि मात्रै जिल्ला नेतृत्वका लागि निर्वाचन हुनेछ । यद्यपि, सबैजसो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ । कांग्रेसको नेतृत्व छान्न महाधिवेशन प्रतिनिधिहरूको मत निर्णायक हुन्छ । ६१ जिल्लामा सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरू धेरै निर्वाचित भएका छन् […]

तीन प्रदेशमा पौडेल पक्ष अगाडि, सुदूरपश्चिममा देउवा पक्षका ७० प्रतिशतभन्दा बढी

काठमाडौं : नेपाली कांग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ। यी जिल्लामा महाधिवेशन प्रतिनिधि समेत चयन भइसकेका छन्।प्रदेश १ र कर्णालीका सवै जिल्लामा अधिवेशन सम्पन्न भएको छ। प्रदेश २ का भने आठ वटै जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ। यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन सम्पन्न भएको छैन।यी जिल्ला अधिवेशन अन्यौल भएपनि महाधिवेशन प्रतिनिधि भने चयन भइसकेका छन्। गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वमा अधिवेशन हुन बाँकी छ। यहाँ पनि महाधिवेशन प

कांग्रेस प्रदेश अधिवेशनः गण्डकीमा संस्थापन पक्ष एकजुट, पौडेल पक्ष तितरवितर

पोखरा– नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको चरणमा पुगेको छ। जिल्लाका नतिजाहरू आएपछि बिहीबारदेखि प्रदेश अधिवेशन सुरू हुँदैछ। गण्डकीको नवलपुरबाहेक सबै जिल्लामा अधिवेशन सकिएको छ। गण्डकीका ११ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सभापति बनेका छन् भने गोरखामा गगन थापा र बागलुङमा कृष्ण सिटौलानिकटका सभापति निर्वाचित भएका छन्। मुस्ताङमा भने वरिष्ठ नेता रामचन्द्र […]

काँग्रेस निर्वाचन: धादिङमा पौडेल पक्ष बलियो

जिल्ला अधिवेशन नजिकिरहदाँ यसअघि नै केन्द्रिय धुव्रमा रहेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरहरुकाले आ-आफ्नो प्यानल घोषणा गरिसकेका छन्।...

मतदान स्थलको विषयमा विवाद ,कपिलवस्तुमा काँग्रेस अधिवेशन स्थगित

विवादका कारण नेपाली काँग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेदवारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदान स्थलको विषयमा विवाद भएका अ

कांग्रेस प्रदेश अधिवेशन : दाङमा पौडेल पक्ष बलियो

दाङमा नेपाली काँग्रेसको स्थानीय तहको नेतृत्वमा देउवा र पौडेल समूहले बराबर जित हात पारेपनि प्रदेशसभाको निर्वाचनमा भने पौडेल समूह हावी भएको छ।  १४औं अधिबेशन अन्तरगत दाङमा पौडेल समूहले ५ वटा...

कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन : रूपन्देहीमा पौडेल पक्ष हावी

बुटवल : रूपन्देहीमा नेपाली कांग्रेस प्रदेशसभाको क्षेत्रीय अधिवेशनमा अधिकांश संस्थापन इतर उम्मेद्वारहरू विजयी भएका छन्। गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लासमेत रहेको रूपन्देहीमा उनी निकट अधिकांश उम्मेद्वार पराजित भएका छन्। शुक्रवार भएको प्रदेश सभाको क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा निकट उम्मेद्वारहरूले हार बेहोरेका हुन्। गृहमन्त्री खाण देउवाका विश्वासपात्र हुन्। रूपन्देहीमा १० वटा…

कर्णालीमा कांग्रेस अधिवेशन : ६२ पालिकाको नेतृत्व चयन, पौडेल पक्ष हाबी

१३ असोज, सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत स्थानीय तहमा नेतृत्व चयन भइरहेको छ । कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्य हालसम्म ८ जिल्लाका ६२ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता विवादका कारण १७ पालिकामा अधिवेशन अनिश्चित बनेको छ । ‘केन्द्रले क्रियाशील सदस्यहरुको नामावली भखरै सार्वजानिक […]

पौडेल पक्ष भन्छ– विवाद कायमै राखी अधिवेशन गराउनु दुःखद

५६ जिल्लाको वडा अधिवेशन सम्पन्न भैसकेको नेपाली कांग्रेसभित्रको सदस्या विवाद अझै साम्य भएको छैन । महाधिवेशनको तिथि नजिकै आइसक्दा पनि नेताहरु आपसी आरोप-प्रत्यारोपमै उत्रिरहेका छन् । यस क्रममा संस्थापन इतर समूहले क्रियाशिल सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुःखद भएको बताएको छ । संस्थापन इतर समूहको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकार सम्मेलन …