कांग्रेस प्रदेश अधिवेशन : दाङमा पौडेल पक्ष बलियो

दाङमा नेपाली काँग्रेसको स्थानीय तहको नेतृत्वमा देउवा र पौडेल समूहले बराबर जित हात पारेपनि प्रदेशसभाको निर्वाचनमा भने पौडेल समूह हावी भएको छ।  १४औं अधिबेशन अन्तरगत दाङमा पौडेल समूहले ५ वटा...

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश अधिवेशन : प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै

विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन जारी छ। अधिवेशनको मतगणना प्रक्रिया प्रदेश १ मा चलिरहेको छ। प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै रहेको छ। चार सय मतगणना गर्दा घिमिरेले २१२ र प्रतिस्पर्धी उद्धव थापाले १७४ मत पाएका छन्।

कांग्रेस प्रदेश अधिवेशन : पुनले फेरि बढाए अग्रता

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनमा अमरसिंह पुनको समूहले अग्रता लिएको छ । पुनको समुहले सुरुवाती चरणबाटै फराकिलो मतले अग्रता लिएको हो ।   गएराती शुरु भएको मतगणनामा बिहानदेखि पदाधिकारीको मतगणना शुरू गरिएको थियो २६५ मत गणना गर्दा  पुनले १५७ मत प्राप्त गरेका छन् भने भरतकुमार शाहले १०७ मत प्राप्त गरेका छन् ।  २६५ मत गन्दा पुन ५० मतले शाह भन्दा अगाडि छन् । पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन भने, शाह सभापति देउवा निकट हुन् । लुम्बिनीमा १ हजार ६३१ मत खसेको थियो । अन्य...

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा मध्यरातसम्म मतदान हुने

कांग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि आज मध्यरातसम्म मतदान हुने भएको छ । बिहान ८ बजे मतदान सुरु हुनुपर्नेमा दिउँसो साढे ४ बजेमात्र मतदान सुरु भएको हो ।  निर्वाचन समितिका सदस्य...

कांग्रेस प्रदेश अधिवेशन : कतै मतदान सुरु, कतै नाराबाजी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसले साता प्रदेशमा एकैसाथ मतदान सुरु गरेको हो ।

कांग्रेस प्रदेश अधिवेशन : विनोद चौधरीले गरे मतदान

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । सांसद समेत रहेका नेपालका एकमात्र डलर अर्वपती विनोद चौधरीले पनि मतदान गरेका छन् । उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्-‘नेपाली कांग्रेसका अग्रजहरू, पार्टीको भविष्य युवा नेताहरूसँग भेटघाट एवं छलफल फलदायी रह्यो । यही उत्साहसाथ पार्टीको महाधिवेशनले चुस्त र […]

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयनको कसरत

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले प्रदेश समितिको नेतृत्व सर्वसम्मत चयन गर्न जोडबल गरिरहेको छ। सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा बिहीबारबाट प्रथम प्रदेश अधिवेशन सुरु भएको थियो।बिहीबार उद्घाटन सत्र सुरु भए पनि नेतृत्व चयन भने हुन सकेको छैन। नेतृत्व चयनका  लागि सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन्।सभापतिसहिका पदाधिकारीहरूमा सर्वसम्मतिको प्रयास भइरहेकाले शुक्रबार बिहान ८ बजेका लागि तय भएको मनोनयन दर्तालगायतको निर्वाचन कार्यतालिकासमेत हेरफेर गरिएको प्रचारप्रचार समितिका प्रम

कांग्रेस प्रदेश अधिवेशन : सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुर’bout जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ । यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ […] The post कांग्रेस प्रदेश अधिवेशन : सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस प्रदेश अधिवेशन आज, प्रधानमन्त्री देउवा हेटौँडामा जाने

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज प्रदेश अधिवेशन सुरु हुँदैछ। देशका सातवटै प्रदेशमा आज अधिवेशन सुरु हुने भएको हो। प्रदेश अधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन। यसको लागि कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा आज हेटौंडा जाने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको […]

रुकुम पश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित

सुर्खेत – रुकुम पश्चिममा शुक्रबारका लागि तोकिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गतको प्रदेश अधिवेशन स्थगित गरिएको छ। शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिकस्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो। धार्मिक मेलाका कारणले रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी सचिव गोरखबहादुर खत्रीले बताए। ‘धार्मिक अवसरमा […]