एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ। अमेरिकी सेनाले आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको जवाफमा इरानका थप पाँचवटा तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ। अमेरिकी कारबाहीपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी सैन्य तथा रणनीतिक लक्ष्यतर्फ क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ। जोर्डनको सेनाका अनुसार उसको हवाई प्रतिरक्षा प्रणालीले जोर्डनतर्फ […]
केही नामचिन पत्रकारले मलाई समेत यसलाई आन्दोलन वा क्रान्ति भनाउन कोसिस नगरेको होइन । मैले स्पष्ट शब्दमा यो देशद्रोह र राष्ट्रघात हो भनेको थिएँ । यसलाई क्रान्ति भन्नेहरू देशद्रोही र राष्ट्रघाती हुन् भनेको थिएँ र त्यसमा दृढ छु ।
Kathmandu. After National Independent Party Chairman Ravi Lamichhane addressed the House of Representatives meeting on Wednesday, Prime Minister Balendra Shah exited the meeting. While Lamichhane was addressing, Prime Minister Shah, who was present in the meeting, exited immediately after the address concluded....
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा नियुक्ति तथा पटक-पटक बढुवा लिएको आरोपमा प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार केसीविरुद्ध कैद र जरिवानाको माग दाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। राज्यका सुरक्षा निकायमा कार्यरत कर्मचारीले सेवा प्रवेश र बढुवाका […]
काठमाडौँ, २४ भदौ । राष्ट्रियसभाका सांसदहरूले बाढी प्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको शून्य समयमा सांसदहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, उद्धार तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन र विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसद कृष्णबहादुर रोकायले […]