सचिव दाहिना भएपछि रमाना लिनुअघि सहसचिवको गोप्यमा सरुवा सेटिङ

काठमाडौँ । नियमित प्रक्रिया मानिने कर्मचारी सरुवा पछिल्लो समय कसैलाई दशा त कसैलाई दसैँ नै बन्ने गरेको छ । नितान्त प्रशासनिक प्रक्रियामा राजनीति प्रवेश गराइएसँगै त्यसैको बहानामा मन्त्रालयका निश्चित कर्मचारीहरूको धन्दा नै सरुवा बन्ने गरेको छ । बुधवार मात्रै सिंहदरवारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव कृष्ण प्रसाद धिताल ‘गोप्य कक्ष’मा बसेर कर्मचारीको सरुवा सूची काँटछाँट […]

सम्बन्धित सामग्री

सञ्चार मन्त्रीसँगकाे विवादपछि सचिव कृष्णबहादुर राउतको सरुवा

सञ्चार सचिव कृष्णबहादुर राउतको १० महिनामै सरुवा भएको छ।सञ्चार मन्त्री रेखा शर्मासँग टसल परेपछि उनलाई वित्त आयोगमा सरुवा गरिएको हो।त्यहाँ रामकृष्ण सुवेदीलाई ल्याइएको हो । उनी मधेस प्रदेशको प्रमुख सचिवबाट गत चैतमा सञ्चार मन्त्रालयमा सरुवा भएका थिए।...

पाँच सचिव सरुवा

सरकारले पाँचजना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले पाँचजना सचिवको सरुवा गर्ने निर्णय गरेको हो।...

पाँच सचिव सरुवा

सरकारले पाँचजना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले पाँचजना सचिवको सरुवा गर्ने निर्णय गरेको हो।...

अर्थ सचिव मरासिनीको सरुवा !

काठमाण्डाै – सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीको सरुवा गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले उज्यालोलाई जानकारी दिनुभयो ।मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको मन्त्री राईले जानकारी दिनुभयो । सरकारले तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिवको जिम्मेवारी दिएको छ ।अर्थमन्त्री जनार्दन शर्मालाई बजेट बनाउँदा करका दर हेरफे...

व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध

काठमाडौं, साउन २०। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका महत्वपूर्ण मन्त्रालयका सचिव सरुवा गर्ने एजेन्डा रहे पनि सचिव सरुवा प्रक्रिया अवरुद्ध बन्यो । बैठकबाट झन्डै ढेड दर्जन सचिवको सरुवा गर्ने तयारी गरिए पनि व्यापक विवाद भएपछि सरुवा प्रक्रिया अवरुद्ध भएको हो । […]

व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका महत्वपूर्ण मन्त्रालयका सचिव सरुवा गर्ने एजेन्डा रहे पनि सचिव सरुवा प्रक्रिया अवरुद्ध बन्यो ।बैठकबाट झन्डै डेढ दर्जन सचिवको सरुवा गर्ने तयारी गरिए पनि व्यापक विवाद भएपछि सरुवा प्रक्रिया अवरुद्ध भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अर्थ र पर्यटन मन्त्रालयमा कसलाई लैजाने भन्नेमा सत्तारूढ दल, मन्त्री र तिनका नेताबीच चरम विव

मन्त्रिपरिषद्को निर्णय : पाँच सचिव सरुवा

सरकारले पाँच सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृत पदमा सरुवा गरिएको बताउनुभयो । त्यसैगरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् […]

सचिव सरुवा हुँदै

काठमाडौँ । सरकारले केही सचिवहरूको सरुवाको तयारी गरेको छ । गत सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा सचिवहरूको सरुवाबारे छलफल भएको छ । छलफलका क्रममा केही समयअघि मात्रै बढुवा भएका सचिव रबीलाल पन्थ, गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी र शिक्षा सचिव राम प्रसाद थपलियाको सरुवा गर्ने भनिए पनि सर्वसम्मत मिलाउन नसकेपछि […]

स्वास्थ्य सचिव अर्यालको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ। अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको बताइएको छ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालको सरुवा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका प्रशासनतर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ।मन्त्रिपरिषद्को बैठकले सचिव अर्यालको सरुवा प्रधानमन्त्री कार्यालयमा गरेको हो।अर्यालले कोरोना महामारीको समय २०७७ जेठ १८ गते देखि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए।नयाँ सरकार गठनसँगै साउन ४ गते प्राविधिक तर्फका चिकित्सक डा. रोशन पोखरेललाई सचिवमा बढुवा गरिएको थियो।बढुवापछि पनि पोखरेल जिम्मेवारीविहीन जस्तै बनेका थिए।