प्राकृतिक स्रोत र वित्त आयोग विधेयक पुनर्लेखन गर्न माग

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको भावना

सम्बन्धित सामग्री

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अन्तर्गत कलैया प्रथम

बारा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सिंहदरबार काठमाडौंले गरेको कार्य सम्पादन मुल्यांकन अन्तर्गत बाराको कलैया उपमहानगर पालिका प्रथम भएको छ । आयोगले गरेको मुल्यांकनमा कलैया उपमहानगरपालिकाले सबभन्दा बढी ४०.९३ प्रतिशत अंक ल्याएको हो । इटहरी – २२.०७, धरान – ३५.५६, जनकपुर – ३१, हेटौडा – ३७.११, जितपुर सिमरा – २३, बुटवल – ३५.११, […] The post राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अन्तर्गत कलैया प्रथम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपतिसमक्ष ७ आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न ७ आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगहरूले राष्ट्रपतिसमक्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन पेश गर्नेमा मधेसी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोग रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वित्तीय संघीयताको जनशक्ति तयार गर्दै आयोग

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी) ले वित्तीय संघीयता विषयमा जनशक्ति समेत तयार गर्ने कार्यक्रम तय गरेको छ ।वित्तीय संघीयता लागू भएको चार वर्षपछि आयोगले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको लागि चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार वित्तीय संघीयता विषयमा इन्टर्नसीप अध्ययन कार्यक्रम चलाउने भएको हो ।कार्यक्रमको कार्यविधि निर्माणकार्य अनुसन्धान तथा नीति विश्लेषण शाखाले […]

वित्त आयोगको सिफारिस कार्यान्वयन गर्न आग्रह

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी)ले नेपाल सरकार र प्रदेश सरकारलाई गत आर्थिक वर्षहरूमा उसले दिएका सुझावहरू कार्यान्वयन गर्न आग्रह गरेको छ ।आयोगको तेस्रो वार्षिक प्रतिवेदनमा नेपाल सरकार र प्रदेश सरकारलाई दिइएका सझुाव वा सिफारिसहरूको कार्यान्वयनको अवस्था विश्लेषण गरी तिनलाई कार्यान्वयन गर्न आग्रह गरिएको हो । आयोगले संविधान र कानुनले प्रदान गरेको कार्य जिम्मेवारी […]

स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा शिक्षा र स्वास्थ्य सम्बन्धी सूचक

स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको लागि शिक्षा र स्वास्थ्य सम्बन्धी सूचकको पहिलोपटक व्यवस्था गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग(एनएनआरएफसी) ले स्थानीय तहको कार्यसम्पादनमा शिक्षा र स्वास्थ्य सम्बन्धी सूचकको पनि प्रावधान राखिएको हो । शिक्षातर्फ कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दरलाई सूचक बनाइएको छ । तीन भार प्रतिशत रहेको यस […]

कहाँ खर्च गर्ने सवारीसाधन कर ?

सवारीसाधन करबापतको आम्दानी तोकिएबमोजिम खर्च गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी) ले स्थानीय तहलाई सुझाव दिएको छ ।स्थानीय तहले प्रदेश विभाज्य कोषबाट प्राप्त गर्ने सवारीसाधन कर बाँडफाँडबाट आउने रकम सडक निर्माण तथा मर्मत र वन तथा वातावरण संरक्षण र सम्वद्र्धनमा खर्च गर्न सुझाव दिएको हो । आयोगले सवारी साधन कर मुख्य गरी सडक […]

वित्तीय समानीकरणका लागि डेढ खर्बको अनुदान सिफारिस

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी)ले आगामी आर्थिक वर्ष ०७८- ०७९ का लागि डेढ खर्ब रुपैयाँबराबरको वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ ।एनएनआरएफसी ऐन, २०७४ मा फागुन मसान्तसम्म वित्तीय समानीकरण अनुदान सिफारिस गर्नुपर्ने कानुनी प्रावधानअनुसार सो रकमबराबरको अनुदान सिफारिस गरिएको हो । चार दिनअघि आयोगले अर्थ मन्त्रालयलाई सिफारिस गरे पनि सो रकम भने सार्वजनिक […]

दुई वर्षमा बल्ल बन्ने भो वित्त आयोग

सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्ने भएको छ । संविधान जारी भएलगत्तै गठन हुनुपर्ने आयोग झन्डै दुई वर्ष पुग्न

प्राकृतिक स्रोत र राजस्व बाँडफाँडमा अन्योल - Karobar National Economic Daily

काठमाडौंः प्राकृतिक स्रोत र राजस्व बाँडफाडको विषयमा सरकारी अधिकारी, विज्ञ र सांसदहरूबीच नै राय बाझिएपछि ऐन निर्माणसमेत अन्योलमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र अन्तरसरकारी वित्त…