बलात्कारीलाई कारबाही होस् : सांसद

राष्ट्रियसभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात समूहले बलात्कार गरी हत्या गरेको बताउँदै उचित छानबिन गरी दोषी पत्ता लगाई कारबाही गररे पीडितलाई न्याय दिन माग गरे ।सांसद विमला घिमिरेले भनिन्, “गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करीब चार हजार २०० वि

सम्बन्धित सामग्री

सडक अलपत्र पार्ने सांसद कान्छारामलाई कारबाही गर्ने रामहरी खतिवडाको चेतावनी

ओखलढुंगाका सांसद रामहरि खतिवडाले रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)लाई कारबाही गर्ने चेतावनी दिएका छन्। ओखलढुंगा–निशंखे सडकको काम ठेक्का लिएर अलपत्र पारेको भन्दै खतिवडाले समयमा गुणस्तरीय काम नगरे कारबाही गर्ने चेतावनी...

निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई कारबाही गर्न सांसद सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा आफ्ना पार्टीका...

जसपा सांसद यादवको कारबाही पार्टीले गर्‍यो फुकुवा

वीरगंजः जनता समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ। जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो। पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गते नै लागू हुनेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठकले कारबाही फिर्ता गरेको हो।  पर्सा १ बाट निर्वाचित सांसद यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला…

सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सांसद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो । जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नाे नाम नभएको भन्दै पार्टी अध्यक्षको विरोध प्रदर्शनसहित पुत्ला दहन गरेकाे आराेप छ । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।उनीमाथि पार्टीको झण्ड

कांग्रेस सांसद सिंहलाई कारबाही माग गर्दै सभापतिलाई ज्ञापनपत्र

नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहमाथि कारबाही माग गर्दै कांग्रेस सर्लाही क्षेत्र नं ४ ले ज्ञापनपत्र बुझाएको छ। कांग्रेस सर्लाही क्षेत्र नं ४ ले सचिव कृष्ण दुलालमार्फत सभापति शेरबहादुर...

कारबाही गरेका सांसद उपस्थित हुँदासम्म संसद् अवरोध: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसद्को अवरोध जारी रहने बताएका छन्।मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कारबाही गरेर हटाएका सांसद प्रतिनिधिसभा ब...

सांसद डा.शाक्यले भने- सांसद बैद्यलाई तत्काल कारबाही गरियोस

काठमाडौं। बागमती प्रदेशसभा सदस्य डा.अजयक्रान्ति शाक्यले प्रधानमन्त्रीको हत्या गर्ने धम्की दिएका संसद नरोत्तम बैद्यलाई तत्काल कारबाही गर्न माग गरेका छन्। "संसदीय मर्यादा विपरीत दिएको अभिव्यक्ति क्षमा गर्न योग्य छैन। उनलाई हदैसम्मको कारबाही गर्न माग गर्छौ," सांसद शाक्यले भने। प्रदेश सांसद बैद्यले 'महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको उदाहरण दिँदै प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्ने अभिव्यक्ति दिएका थिए।

गण्डकीका राजमो सांसद थापामाथि पार्टीले फेरि गर्यो कारबाही

गोरखा : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा  फेरि कारबाहीमा परेका छन्। शुक्रबार सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभामा उनलाई कारबाही गरिएको पत्र पढेर सुनाएका हुन्। राजमोले गरेको कारबाही पत्र सभामुखले पढेर सुनाएका हुन्।पहिलो पटक प्रदेश सभाबाट निलम्बित सांसद थापालाई सर्वोच्च अदालतले गत जेठ २३ गते पुनरबहाली गर्न अन्तरिम आदेश दिएको थियो। हाल उनको मुद्दा अदालतमा विचाराधीन छ। पार्टीको ह्विप पालना नगरेको भन्दै कारबाहीमा परेका थापालाई अहिले पनि सोही कारण देखाउँदै कारबाही गरिएको हो।आ

तटस्थ बसे जनमोर्चाले कारबाही गरेका सांसद कृष्ण थापा

जनमोर्चाले पार्टी सदस्य र संसद सदस्यबाट कारबाही गरेका सांसद कृष्ण थापा तटस्थ बसेका छन्।

माधव समूहका सांसद चौधरीको चेतावनीः कारबाही गरे नयाँ पार्टी खोल्छौं

काठमाडौं। नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले नयाँ पार्टी खोल्ने चेतवानी दिएका छन्। सिंहदरबारमा माधव नेपाल समूहका सांसदकाे बैठकपछि कुराकानी गर्दै चौधरीले भने, “कारबाही गरियो भने नयाँ पार्टी खोल्छौं।” सञ्चारकर्मीहरूले सांसद चौधरीलाई ह्वीप नमान्दा तपाईंहरुलाई कारबाही होला नि? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्। उनले फेरि छलफल गरेर पार्टीलाई मजबुत बनाउने नै अडान रहेको बताए।