पछिल्लो झन्डै साढे साढे ४ महिना (जनवरीदेखि मे १२ सम्म) मा नेपाल भित्रिएका विदेशी नागरिकहरू मध्ये सवा एक लाख अध्यागमन विभागको विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस)को ट्रयाकिङमा परेका छन् । विभागले दिएको जानकारी अनुसार उक्त प्रणालीमार्फत हालसम्म करिब एक लाख २५ हजार विदेशी यात्रुको अभिलेख सङ्कलन गरिएको हो । नेपाल भित्रने विदेशी नागरिकको गतिविधि व्यवस्थित […]
टोकियो – जापानको मियागी तटमा ६.७ म्याग्नीच्यूडको भूकम्प गएको र यसको असर देशका पाँच प्रान्तमा महरूस गरिएको छ । भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरी र भूकम्पपछि पराकम्पन आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ । भूकम्पपछि भएका हुनसक्ने क्षतिको विवरण सङ्कलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ […]
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटु रोग उपचारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। अस्पतालको मुटु रोग विभागले एकैदिन सात जना बिरामीको सफल 'एन्जियोप्लाष्टी' गरि नयाँ रेकर्ड कायम गरेको हो।
१ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)माथि निलम्बन फुकुवा गरेको छ । ‘अर्ली इलेक्सन’ गर्न तम्सिएपछि चैत ११ गते राखेपले एन्फालाई निलम्बन गरेको थियो ।
शिक्षा तथा खेलकुद मन्त्री …