जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको हत्या गर्ने उद्देश्यले समन्वयात्मक आक्रमणको योजना बनाएको आरोपमा एक विश्वविद्यालयका प्राध्यापकविरुद्ध सोमबार अभियोग दायर गरिएको इजरायली सरकारी वकिलको कार्यालयले जनाएको छ । पेताह तिक्भा निवासी ६० वर्षको उमेर समूहका ती प्राध्यापकको पहिचान अदालतको आदेशका कारण गोप्य राखिएको छ । उनी तेल अभिभनजिकै रहेको बार–इलान विश्वविद्यालयमा […]
काठमाडौँ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक क्षेत्रका लागि उपलब्ध हुन नसकेको जग्गाको विषय १४ दिनभित्र टुङ्गोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिका सभापति रहबर अन्सारीले साेमबार सरोकारवालासँगको छलफलपछि औद्योगिक विकास क्षेत्रका लागि सिमरा र मोरङमा जग्गा व्यवस्थापनको कामलाई प्राथमिकतामा राखी तत्काल सहजीकरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आग्रह […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउन सक्ने चेतावनीसहितको विश्लेषण गरेका छन् । सोमवार काठमाडौँको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । मुलुकमा दुई तिहाइको सरकार चलिरहेको कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि […]