एमाले लुम्बिनीको प्रदेश अधिवेशन नेपालगञ्जमा हुने, यसरी छानिनेछन् प्रदेश प्रतिनिधि

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी माघ ८ गते बाँकेको नेपालगञ्जमा हुने भएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीको दाङमा बसेको छैठौं बैठकले प्रदेश अधिवेशन नेपालगञ्जमा गर्ने निर्णय गरेको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।  प्रदेश अधिवेशनका लागि प्रदेशका १२ वटै जिल्लाले पुस २८ गतेभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय पनि गरेको छ । बैठकले प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १९९ सदस्यीय मूल व्यवस्थापन समिति समेत गठन गरेको छ ।  जसअनुसार...

सम्बन्धित सामग्री

एमाले बागमती प्रदेश अधिवेशन सुरु, सहमतिमा नेतृत्व चयनको अपेक्षा

काठमाडौं । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ जवजको मागदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराका साथ नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका प्रतिनिधी भेला हुँदा अधिवेशन स्थलको माहोल भिन्दै थियो । नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन राजधानीको भृकुटीमण्डपमा सोमबारबाट सुरु […]

एमाले प्रदेश अधिवेशन सर्‍यो

नेकपा(एमाले)को प्रदेश अधिवेशन सरेको छ ।  कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु...

एमाले प्रदेश अधिवेशन सर्‍याे

काठमाडौं– एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा […]

सर्‍यो एमालेको प्रदेश अधिवेशन, २२ माघभित्र जिल्ला अधिवेशन सक्न निर्देशन

नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । एमालेले आगामी माघ ८ गते सबै प्रदेशमा एकै दिन प्रदेश अधिवेशन गर्ने तयारी गरेको थियो ।  तर, निरन्तर बढ्दै गएको कोभिड–१९ संक्रमणलाई मध्यनजर गरेर प्रदेश अधिवेशन सारिएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।  अब एमालेको प्रदेश अधिवेशन माघको २८ र २९ गते आयोजना हुने भएको छ । सबै प्रदेशमा अधिवेशन सरेको सूचना पठाइसकिएको उनले बताए ।  सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रणको लागि २५ जनाभन्दा बढी भेला नहुन दिएको निर्देशनको असर एमाले...

एमालेकाे प्रदेश अधिवेशन सर्‍याे

काठमाण्डाै – नेकपा एमालेको प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सरेको छ । यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी पनि फैलिएकाले अधिवेशन सारेको उहाँले बताउनुभयो ।

एमालेको प्रदेश अधिवेशन २० दिन पर सर्‍यो

२७ पुस, काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । यही माघ ८ गतेका तोकिएका सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । गत शुक्रबार ६१ जिल्लाको अधिवेशन सकेको थियो भने १६ जिल्लाको अधिवेशन पनि बाँकी छ ।  कोरोना संक्रमणको ग्राफ पुन:उकालो […]

एमालेको प्रदेश अधिवेशन सारियो, अब माघ २८ र २९ गते हुने

काठमाडौँ, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बढ्दै गइरहेको कोरोना संक्रमणको कारण प्रदेश अधिवेशनको मिति सारेको छ । एमालले माघको २८ र २९ का का लागि प्रदेश अधिवेशन सारेको हो । माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको एक नेताले बताए ।

कोरोना महामारीको कारण एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौँ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताए । कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का […]

एमाले जिल्ला अधिवेशन २३ पुस र प्रदेश अधिवेशन ८ माघमा

काठमाडौं, मंसिर २६। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन एकै दिन गर्ने निर्णय गरेको केन्द्र्र्रीय सदस्य कर्णबहादुर थापाले बताए । ‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका […]

एमाले जिल्ला अधिवेशन २३ पुस र प्रदेश अधिवेशन ८ माघमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन एकै दिन गर्ने निर्णय गरेको केन्द्र्र्रीय सदस्य कर्णबहादुर थापाले बताए । ‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका छौं […] The post एमाले जिल्ला अधिवेशन २३ पुस र प्रदेश अधिवेशन ८ माघमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.