प्रचण्डले पेश गरे ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तर्गत सोमवार शुरू बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।  प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी बन्दत्रमा प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन पेश गरेका हुन् ।  प्रचण्डको प्रस्तावमा नेताहरू सुविधाभोगी बनेको, जनतासँगको अन्तरक्रिया पातलो भएको जस्ता विषय उठान गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । विज्ञान प्रविधिको विकास, वित्तीय पुँजीवादको असरका कारण उत्पादन सम्बन्धमा असर परेको जस्ता विषय प्रतिवेदनम...

सम्बन्धित सामग्री

प्रचण्डको प्रतिवेदन पारित, फरक मत र पूरक प्रस्ताव अनुसूचीमा समेटिने

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन पारित भएको छ ।  पुस ११ गते उद्घाटन भएको माओवादी केन्द्रको महाधिवेशनको दोस्रो दिन प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।  उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरू समूहगत रूपमा छलफल गरेर निष्कर्ष प्रस्तुत गरेपछि प्रचण्डले प्रतिनिधिले उठाएको प्रश्नमा जवाफ दिएका थिए ।  त्यसक्रममा प्रचण्डले प्रतिनिधिबाट आएका सबै सुझावलाई सकेसम्म प्रतिवेदनमा समेट्ने बताए...

प्रचण्डको नयाँ बाटो : अब चुनावबाटै समाजवाद !

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनमा ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । एक्काइसौं शताब्दीमा नेपाली समाजवादी क्रान्तिको बाटो कस्तो हुन्छ भन्ने दस्तावेजमा देखाउन खोजिएको यसको शीर्षकले स्पष्ट पार्छ । प्रतिवेदनको शीर्षकमै भनिएको छ– ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो ।’प्रचण्डको प्रतिवेदनमा सातवटा च्याप्टर छन् । १– विषय प्रवेश । २– संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा (क–अन्तरराष्ट्रिय परिस्थि

प्रचण्डले औँल्याए चार कमजोरी : नेतृत्व मनोगत र ओभरकन्फिडेन्ट बन्यो !

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नाम दिएर राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनमा अध्यक्ष प्रचण्डले शान्ति सम्झौता यता पार्टीबाट हुन गएका वैचारिक–राजनीतिकका साथै सांगठनिक र व्यवहारिक कमजोरी समीक्षा गरेका छन् । ‘सर्वहारा वर्गको क्रान्तिकारी पार्टी आफ्ना कमजोरीहरूलाई खुलस्त र निर्ममतापूर्वक अगाडि राख्न डराउँदैन’ भन्ने लेनिनको भनाइलाई उद्धृत गर्द

प्रचण्डको प्रतिवेदनमाथि मंगलबारदेखि २५ समूहमा छलफल गर्ने तय

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि मंगलबारबाट छलफल सुरु हुने भएको छ । अध्यक्ष प्रचण्डले सोमबार राजनीतिक प्रतिवेदन पेश गरेसँगै सो प्रतिवेदनको छलफलका लागि २५ समूह विभाजन गरिएको हो । विभाजन गरिएकामध्ये जेष्ठ कम्युनिस्ट, सल्लाहकार परिषद र सल्लाहकार परिषदको समूहको छलफल प्रज्ञा भवनमा हुनेछ । यस्तै प्रदेश १ को दुई समूहको प्रज्ञा भवनको भानुभक्त हलमा छलफल हुनेछ भने प्

माओवादी बन्दसत्र : अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका हुन् । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगतरुपमा छलफल हुने बताइएको छ । माओवादीले बन्

के–के समेटियो प्रचण्डको प्रतिवेदनमा ? (सारांशसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातवटा शीर्षकहरूमा समेटिएको राजनीतिक प्रतिवेदन तयार पारेका छन् । प्रतिवेदनको शीर्षक ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ उल्लेख छ ।‘विषय प्रवेश’को पहिलो बुँदाबाट शुरु गरिएको प्रतिवेदनको दोस्रो बुँदामा ‘संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा’ उल्लेख छ । यसअन्तरगत (क) नम्बरमा ‘अन्तरराष्ट्रिय परिस