काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा आज महत्त्वपूर्ण दुई खेल हुँदैछन् । पहिलो खेल नेपाल र बंगलादेशबीच नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । अर्को खेल आयोजक माल्दिभ्स र भारतबीच राती ९:४५ बजे सुरु हुनेछ । दुवै खेल अर्थपूर्ण छन् । राउन्ड रोविन लिगमा भएको च्याम्पियनसिपमा यस्तो अवस्था आइपुगेको छ कि एक खेलले […]