काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै अपराजित रहँदै समूह बी को विजेता रुपमा सेमिफाइनलमा पुगेको छ । १ सय ५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले ११ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा […]