सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि पुनः बढ्यो कोरोना संक्रमण

काठमाडौं । सकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गरेका विभिन्न आदेश र निषेधाज्ञाहरु खुकुलो बनाएसँगै देशभर पुनः कोरोना भाइरसको संक्रमण बढेको छ । सरकारको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसको आधारमा यही माघ १४ र २३ गते जिल्ला प्रशासन कार्यालयहरुले कोरोना नियन्त्रण गर्न जारी गरेका आदेश तथा निषेधाज्ञाहरु खुकुलो बनाउने निर्णय गरेका थिए । […] The post सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि पुनः बढ्यो कोरोना संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रदेश १ मा कोरोना संक्रमण बढ्यो, दुई दिनमा २७को मृत्यु

निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमण दर ह्वात्तै बढेको प्रदेश १ मा मृत्युदर पनि बढेको छ। दुई दिनभित्रै प्रदेशमा २७ जना कोरोना संक्रमितको ज्यान गएको छ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्योः स्वास्थ्य मन्त्रालय

काठमाडौँ– निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्यामा वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्डको पालना नगर्दा पछिल्लो एक हप्तायता संक्रमित हुनेको दर बढ्दो क्रममा रहेको जनाएको हो। १० वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित र २६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘निषेधाज्ञा खुकुलो […]

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण पुन: बढ्यो: स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर बढेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहनु भनेको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति […]

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ […] The post फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

निषेधाज्ञा खुकुलोसँगै चितवनमा बढ्यो कोरोना संक्रमण

२३ असार, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा खुकुलो बनाएसँगै जिल्लामा कोरोना संक्रमण बढ्न थालेको छ । असार लागेपछि सक्रिय संक्रमितको संख्या असार १३ गते एक हजार १४ मा झरेको चितवनमा बुधबारसम्म आइपुग्दा सक्रिय संक्रमितको संख्या २८७ ले वृद्धि भएर एक हजार ३०१ पुगेको छ । चितवनमा पछिल्लो २४ घण्टामा १३५ जना संक्रमित थपिएका […]

दाङमा निषेधाज्ञा खुकुलो

दाङमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै बुधबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो ।बैठकले एकहप्ता लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले बताए । लकडाउन थप गर्ने निर्णय गरेपनि यातायातका साधन भने चल्न दिने निर्णय भएको कुरुवाङले जानकारी दिए । पछिल्ला दिन जिल्लामा कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात  र निजी यातायात चलाउने निर्णय भएक

झापामा संक्रमण नियन्त्रणमा नआउँदै निषेधाज्ञा खुकुलो बनाइयो

कोरोना संक्रमण खासै नियन्त्रणमा नआउँदै झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सातौँ पटक थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान १२ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । मलखाद, बिउ बिजन, कुखुराको चल्ला, दाना