‘बलात्कारी होस् तँ’ भन्न किन डराउने !

१० फागुन, काठमाडौं । गत असोजको एक शनिबार माइतीघर मण्डलामा कालो कपडा र कालो पट्टी बाँधेका युवतीहरू ‘बलात्कारी होस् तँ !’ भन्ने नारा जोडजोडले लगाउँदै कवाज खेल्दै थिए । फरक शैलीको यस्तो विरोध प्रदर्शनले धेरैको ध्यान तान्यो । केही सातामै प्रदर्शन विस्तार भयो । बलात्कारविरुद्ध दाङ, धनगढी, हेटौंडा लगायत सहरमा यही शैलीमा प्रदर्शन भयो । […]

सम्बन्धित सामग्री

के हो ‘बलात्कारी होस् तँ’ अभियान ?

मेरो हत्या र बेपत्ताको लागि एकतायो हो बलात्कारगल्ती मेरो होइनन त लुगाको, न त ठाउँकोबलात्कारी होस् तँ बलात्कार र यौन हिंसाविरुद्ध चिलीबाट सुरु भएको महिला आन्दोलनमा प्रयोग भएको ‘द रेपिस्ट इज यु’ गीतको पङ्क्ति हो यो । अहिले विश्वभर बलात्कारविरुद्ध भइरहेका प्रदर्शनमा प्रयोग भइरहेको छ यो गीत । हिंसा विरुद्धका महिला आन्दोलनमा कालो लुगा लगाएर महिलाहरूले ‘बलात्कारी होस् तँ’ भनेर गीत गाएर प्रदर्शन गर्ने क्रम नेपालमा पनि सुरु भएको छ । यो गीत पहिलोपटक चिलीका महिलाहरूले प्रदर्शन

बलात्कारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रर्दशन

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रर्दशन गरिएको छ । ‘बलात्कारी होस् तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । बलात्कार घटनाका पीडित […]

यौन हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (फोटो)

काठमाडौं : सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ। ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माईतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन। बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ।बलात्कारीलाई सजाय दे, दोषीलाई कार

‘हदम्याद के हो ? बलात्कारीको रक्षा कवच !’

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौँमा प्रदर्शन गरिएको छ ।‘बलात्कारी होस तँ’ भन्दै काठमाडौँको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरूले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन । बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ । बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बला