काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) परिवर्तन गरिएको छ। जेन-जी आन्दोलनका क्रममा काठमाडौं प्रहरीबाट व्यापक दमन भएको आरोप लागेपछि प्रहरी प्रमुख फेरिएको हो। परिसर प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ। उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी रमेश थापालाई पठाइएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले काठमाडौं […]
काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको मृत्यु भएको छ । उक्त सडकमा बाग्मती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने सङ्खुवासभा घर भएका ६८ वर्षीय जशबहादुर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार उक्त […]
चितवन – पर्यटकीय क्षेत्र सौराहाका होटलहरुमा पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्। पर्यटकीय याममा समेत पर्यटकले बुकिङ रद्द गरेका हुन्। गत भदौ २३ र २४ गतेको
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसहित २३ वटा देशलाई प्रमुख लागूऔषध ट्रान्जिट तथा अवैध लागूऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नुभएकाे छ। उहाँले सदनमा पेश गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेशन’ मा साेही देशलाई प्रमुख लागूऔषध ट्रान्जिट तथा अवैध लागूऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नुभएकाे हाे। यी देशहरू मध्ये चीन, अफगानिस्तान, भारत र पाकिस्तान पनि परेका छन् । […]