रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु

रुकुम (पश्चिम)- रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।  पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्ष...

सम्बन्धित सामग्री

रुकुम पश्चिममा पहिरो खस्दा दुईको मृत्यु

रुकुम पश्चिम : रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो। पहिरोमा परी एक जना घाइते भएका छन्। आइतबार दिउँसो पौने ३ बजेतिर घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्राईले जानकारी दिए। उनीहरूको घटनास्थलमै मृत्य

काठमाडौंको चन्द्रागिरीमा पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

काडमाडौं । काडमाडौंको चन्द्रागिरीमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा गएराति पहिरो खसेको थियो । उक्त पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि मध्यरातमा पहिरो खसेको र ध्यान केन्द्र पुरिएको थियो । […]

चन्द्रागिरिमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु, सबैको सनाखत

काठमाडौंको चन्द्रागिरिमा रहेको ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

चन्द्रागिरिमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मा रहेको ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

काभ्रेमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ – काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्षन गएको हो भने नीर […]

कैलाश मानसरोवर सडकमा पहिरो, डडेल्धुराका एक जनाको मृत्यु

काठमाडौं, साउन ११ । कैलाश मानसरोवर सडकखण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्। भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको उक्त सडकखण्डमा पहिरोले एक नेपाली मजदुरको मृत्यु र एक गम्भीर घाइते भएका हुन्। प्रहरीका अनुसार मङ्गलबार अपरान्ह सडकखण्डको धारचुलास्थित लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खस्दा सडकमा काम […]

सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु, दुई घाइते

पर्वत : पर्वतको जलजला गाउँपालिका–३ बेनीमा बिहीबार साँझ खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।पहिरोमा परी मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय टेकमान गर्वुजा रहेका छन्। घाइते हुनेहरूमा ननकी खान र राजु ठाकुर रहेको प्रहरीले जनाएको छ।अहिले घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार साँझ करिब पाँच बजे खसेको उक्त पहिरो जिप मर्मत गर्ने ग्यारेजमा खसेको हो।ग्यारे

भारतकाे हिमाञ्चल प्रदेशमा पहिरो, १० जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशको किन्नोर जिल्लामा पहिरो खस्दा १० जनाको मृत्यु भएको छ । अहिलेसम्म १४ जना घाइतेको उद्धार गरिएको छ । त्यहाँको राष्ट्रिय राजमार्ग पहिरो खस्दा बस, ट्रकसहित केही साना गाडी पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सडकमाथिको पहाड खस्दा यस्तो हताहती भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । पहिरोमा गाडीसहित केही यात्रु पुरिएको आशङ्का गरिएको छ ।

भारतको हिमाञ्चल प्रदेशमा सुख्खा पहिरो खस्दा ९ जनाको मृत्यु

बीबीसी।भारतको हिमाञ्चल प्रदेशको किन्नौर जिल्लास्थित बटसेरी–सांगला सडकमा पहाडबाट सुख्खा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ।पहाडमा बिस्फोट भए जसरी ठूला ढुंगाहरु खसेको प्रत्यक्षदर्शीले बताएका छन्।सुरुमा हल्का धुलो उडेको र पछि ठूला ढुंगाको वर्षा भएझै पहिरो खसेको थियो।ढुंगाहरु सडकमा चलेका र रोकिएका गाडीमा खस्दा ९ जना पर्यटकको मृत्यु भएको जनाइएको छ।हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले घटनाप्रति दुःख व्यक्त गरेका छन्।