काठमाडौं । नेपालक कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार एकछिन पनि बस्न नमिल्ने भएकाले अविलम्ब हट्नुपर्ने बताएका छन् । यो सरकार नराम्रा कामको थुप्रो भएको भन्दै अविलम्ब हट्नुपर्ने उनको भनाइ छ । एमाले नेता छविलाल कार्कीको १२औं स्मृतिका अवसरमा काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् […]
The post ओलीले भने– देउवा सरकार नराम्रा कामको थुप्रो appeared first on राजधानी राष्ट्रिय दैनिक.