काठमाडौँ : नेपाली कांग्रेसले भारतको उत्तराखण्डको केदारनाथ गौरीकुण्ड नजिक बेपत्ता नेपालीको खोजी गर्न सरकारसँग माग गरेको छ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी भारतको उत्तराखण्डमा पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको खोजी गर्न र उद्धार गरिएकाको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्।“पहिरोमा परेर नेपाली नागरिक बेपत्ता भएको खबर अत्यन्तै दुःखद छ, बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको छ, यस द