पूर्वविजेता थ्री स्टार हारबाट जोगियो

पूर्वविजेता थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिगको १३औँ खेलमा हारबाट जोगिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा शुक्रबार खेलकै अन्तिम इन्जुरी समयमा मिडफिल्डर डोना थापाको गोल मद्दतमा थ्री स्टारले रेलिगेसनमा...

सम्बन्धित सामग्री

हारबाट जोगियो लिभरपुल

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको हो। घरेलु मैदानमा दोस्रो हाफको सुरुदेखि १० खेलाडीमा सिमित लिभरपुल १–१ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो।३२ औँ मिनेटमा क्रिष्टलका विलफ्रिड जाहाले गोल गरेर टिमलाई अग्रता दिलाए। दोस्रो हाफको ५७ औँ मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। यसै सिजन क्लबमा आएका फरवार्ड डार्विन न्युनेजले सिधै रातो कार्ड पाए। तर १० खेलाडीमा सिमित लिभरपुलका लागि लुइस डियाजले ६१ औँ मिनेटमा बराबरी गोल फर्

लिभरपुल हारबाट जोगियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा उपाधि दावेदार लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित लिभरपुल १-१ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो । पाहुना टोली प्यालेसले खेलमा सुरुवाती अग्रता लिएको थियो । ३२ अ‍ौं मिनेटमा विलफ्रिड जाहाले गोल गर्दै प्यालेसलाई अघि […]

तत्कालका लागि जोगियो एकीकृत समाजवादी

काठमाडौं, फागुन ३० । सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिनेगरी आइतबार आदेश गरेको छ। यस विषयमा परेको मुद्दामा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न राखिएको माग अस्वीकार गर्दै चैत २० मा पूर्ण सुनुवाइका लागि पेस […]

टुट्नै लागेको सत्ता गठबन्धन यसरी जोगियो

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी अगाडि बढाउने पक्षमा छन् । उनले ५ फागुनमा सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवलाई राखेर एमसीसीबारे के गर्ने भनेर सोधे । कम्तिमा संसदमा टेबल गर्नेसम्ममा सहमत हुन भने । प्रचण्ड सभामुख अग्निप्रसाद सापकोटाले समेत आफूले भनेको नमान्ने बताइरहेका थिए । माधव […]

राष्ट्रिय सभा निर्वाचनः ‘क्लिनस्विप’बाट जोगियो एमाले

काठमाडौं, माघ १३ । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमध्ये १८ पदमा पाँच दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित बनेका छन् । १९ पदका लागि सातै प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य चुन्न मतदान भएको थियो । जसमध्ये एक सिट मात्रै नेकपा एमालेको पोल्टामा गएको हो । निर्वाचन आयोगका अनुसार प्रदेश एकमा तीन सदस्य […]

नेपालसहित १४ सांसदको पद जोगियो

काठमाडौं, भदौ १४ । नेकपा (एमाले)बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन नहुने भएको हो । निर्वाचन आयोगले ११ भदौमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गरेको […]

गण्डकी प्रदेशसभा विघटन हुनबाट जोगियो

काठमाडौं, असार ५ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभामा विश्वासको मतका लागि उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको हो। प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले बहुमत ३१ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको घोषणा गरे। मतदानमा ५८ मत खसेको थियो। नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका […]

‘धन्न काइँला बा बिते र मेरो सिन्दुर जोगियो!’

पछाडिबाट हस्याङ्फस्याङ् गर्दै छोरी आइपुगी। ‘सानी काकी, काइँला हजुरबा बित्नुभो अरे। जुठो पर्यो, हजुरबा पल्लो घर जानुभाछ।’  मैले लामो सास फेरेँ। धन्न काइँला बा बिते र मेरो सिन्दुर जोगियो। मान्छेको मन कति स्वार्थी हुँदो रहेछ।