टी-ट्वान्टी विश्वकप : अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा राति नेपाली समयअनुसार ७ : ४५ बजे सुरु हुनेछ । सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर-१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ । स्कटल्यान्डले पहिलो पटक […]

सम्बन्धित सामग्री

जितबिहीन भएपछि नाबीले दिए कप्तानबाट राजीनामा

काठमाडौं – अफगानिस्तान क्रिकेट टिमका कप्तान मोहम्मद नाबीले पदबाट राजीनामा दिएका छन्। टी–ट्वान्टी विश्वकप अन्तर्गत शुक्रबार अष्ट्रेलियासँग भएको खेलमा अफगानिस्तान पराजित भए लगत्तै नाबीले कप्तान पदबाट राजीनामा दिएका हुन्। टी–ट्वान्टी विश्वकप निराशाजनक प्रदर्शन गरेको अफगानिस्तानले पाँच खेलमा तीन हार र दुईमा नतिजा बिहीन रहयो। टी–ट्वान्टी विश्वकपमा जित बिहीन अवस्थामा प्रतियोगिताबाट बाहिरिने एक्लो टिमसमेत अफगानिस्तान बनेको […]

आयरल्यान्ड र अफगानिस्तान बीचको खेल रद्द

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान र आयरल्यान्ड बीचको खेल वर्षाको कारण रद्ध भएको छ । शुक्रबार पहिलो खेलमा नेपाली समय अनुसार बिहान ९ः ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु तालिका थियो । तर, वर्षाका कारण खेल टस पनि नभएर सकियो । खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको यो तेस्रो खेल हो । यो खेल रद्द भएसँगै सुपर १२ को समूह ए मा आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै दोस्रो स्थानमा छ ।अफग

अफगानिस्तानको भरमा भारत, कस्ले मार्ला बाजी ?

काठमाडौं, २१ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज हुने पहिलो खेलमा अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दैछन् । आजको यस खेल यी दुई टोलीका लागि मात्र होइन् भारतको लागि पनि निकै महत्वपूर्ण रहेको छ । आजको खेलमा न्यूजिल्यान्डले जित निकालेमा सेमिफाइनलमा प्रवेश गर्नेछ भने भारतको सेमिफाइनलको यात्रा टुङ्गिने छ । तर, अफगानिस्तानले जित हात पारे, […]

टी-२० विश्व कप: अफगानिस्तान र नामिबिया तथा भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आइतबार दुई खेल हुँदैछन् । समूह- २ अन्तर्गत हुने पहिलो खेलमा अफगानिस्तान र नामिबिया भिड्दैछन् । अबुधावीमा हुने खेल अपराह्न पौने ४ बजे सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत अफगानिस्तानले अघिल्ला दुई खेलमा स्कटल्यान्डलाई पराजित गर्दा पाकिस्तानसँग हार व्यहाेरेकाे थियो । यता, नामिबियाले एक खेल मात्र खेल्दा स्कटल्यान्डलाई पराजित गरेको […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट: आज अफगानिस्तान र स्कटल्याण्ड खेल्दै

काठमाडौं, ८ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । विश्वकपको सुपर १२ अन्तर्गतको खेलमा आज अफगानिस्तान र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुन लागेको हो । सारजाह क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । आजको खेलमा अफगानिस्तान लगातारको जितलाई कायम राख्न चाहान्छ । यस्तै, पहिलो पटक […]

टी–ट्वान्टी विश्वकप : अफगानिस्तानसँग स्कटल्यान्डको दोस्रो भेट

काठमाडौं । सन् २०१६ को विश्वकप क्रिकेटमा पहिलो पटक प्रतिस्पर्धा गरेका अफगानिस्तान र स्कटल्यान्ड आज दोस्रो पटक विश्वकप क्रिकेटमा भेट गर्दैछन् ।   समूह चरणमा तीन खेल खेलिसकेको स्कटल्यान्डले आफ्नो सुपर–१२ को पहिलो प्रतिस्पर्धी पाउँदैछ । समूह चरणमा स्कटल्यान्डले तीनवटै खेलमा सहज जित निकालेको थियो । पहिलो खेलमा बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद सुरुवात...

राशिद खानले कप्तानबाट राजीनामा दिनुभयो

अफगानिस्तान क्रिकेट टोलिका कप्तान राशिद खानले कप्तानबाट राजीनामा गर्नुभएको छ । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटका लागि अफगानिस्तानले टोलिको घोषणा गरे लगत्तै राशिदले राजीनामा दिनुभएको हो । बिहीबार अबेर अफगानिस्तान क्रिकेटले विश्वकप खेल्ने टोलिको घोषणा गरेको थियो । टोलिका सदस्यको नाम सार्वजनिक हुँदै गर्दा कप्तान राशिदले राजीनामा दिनुभयो । उहाँले सामाजिक सञ्जालमा एक वक्तब्य जारी गर्नुहुँदै अफगानिस्तान क्रिकेट बोर्ड र चयनकत्र्ता समितिले आफ्नो सुझाबप्रति ध्यान नदिएको गुनासो गर्नुभएको छ । एक कप्तान र राष्ट्रको जिम्मेवार ब्यक्तिको हैसियतले मैले खेलाडी चयन प्रकृयामा सहभागी हुनु आफ्नो अधिकार सम्झेको उहाँले खुलाउनुभएको छ ।

आईसीसी टी ट्वान्टी विश्वकपमा भारत र पाकिस्तान एकै समूहमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी ट्वान्टी विश्वकप २०२१ को समूह विभाजन गरेको छ । विश्वकपमा सहभागी हुने राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ । आईसीसीका अनुसार दक्षिण अफ्रिका, अष्ट्रेलिया, इंग्ल्याण्ड र दुई वटा छनोट खेलेर आउने राष्ट्र एक समूहमा हुनेछ । भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान अर्को समूहमा अटाएको छ । भारत र पाकिस्तान सन् २०१९ को एकदिबसीय अन्तर्राष्ट्रिय विश्वकपपछि पहिलो पटक एक अर्काको सामना गर्नेछ ।