प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौंपटक मन्त्रीमण्डल विस्तारको निर्णय गरेसँगै सामाजिक सञ्जालमा एक जनाले एउटा तस्बिर सेयर गरे। त्यो न देउवाको तस्बिर थियो न नेपालको कुनै दृश्य। नेपाल त के, संसारको कुनै पनि सरकार विस्तारसँग त्यो तस्बिरको कुनै सरोकार छैन। तै पनि त्यो तस्बिर र ‘क्याप्सन’ ले देउवा सरकार विस्तारप्रति सर्वसाधारणको विरक्तिको सशक्त प्रतिनिधित्व गर्छ। त्यो तस्बिर अफ्रिकाको…