सरकारी स्कुलका शिक्षक- कर्मचारीलाई दलीय आवद्धता त्याग्न नयाँ मेयरको सात दिने अल्टिमेटम

रुपन्देही । बर्दियाको राजापुर नगरपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन आग्रह गरेको छ । नवनिर्वाचित मेयर दिपेश थारुले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई यस्तो जिम्मेवारी रहेका सबैलाई सात दिनभित्र राजीनामा दिइ त्यसको विवरण कार्यालयमा पेस गर्न सबै विद्यालयलाई पत्राचार गसिकेका छन् […]

सम्बन्धित सामग्री

मेयरको निर्देशनपछि शिक्षक नेता भन्छन् : ट्रेड युनियनअन्तर्गत संगठित हुन पाइन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगरका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलमा भएको आबद्धता त्याग्न निर्देशन दिएपछि महानगरको शिक्षक नेताले फरक प्रतिक्रिया दिएका छन् । सामुदायिक विद्यालयसँग आबद्ध शिक्षक संघ–संगठनले पार्टीसँग आबद्ध भए पनि आफूहरुले ट्रेड युनियन अधिकारसँग सामेल भएको बताएका छन् । मेयरले जारी गरेको विज्ञप्तिमा सरकारी विद्यालयमा प्रधानाध्यापकदेखि शिक्षक भएका नेपाली […]

वाचा तोड्दै सरकारी गाडी नै चढ्ने विराटनगरका मेयरको घोषणा

स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धता गरेका विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले अप्ठ्यारो भएको भन्दै पुनः सरकारी गाडी प्रयोग गर्ने बताएका छन् । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सार्वजनिक सूचना अनुसार करिब तीन महिना निजी गाडी प्रयोग गरेको र निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखाउने भएको उल्लेख छ । यसअघि प्रमुखले चढ्दै आएको गाडी लामो समय नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकोले

धनगढीका मेयरको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण

धनगढी । धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ । नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् । मेयर हमालले लक्ष्मी नारायण मन्दिरका […]

धनगढीका मेयरको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण

२२ असार, धनगढी । धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ । नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् । मेयर हमालले लक्ष्मी […]

मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीसँगै ओलीको तस्वीर

२५ जेठ, काठमाडौं । तनहुँको भिमाद नगरपालिकाका मेयर दधिराम सुवेदीको कार्यकक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखेको पाइएको छ । सुवेदीको कार्यकक्षमा मेयर बस्ने कुर्सी पछाडि राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसमुनि पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर राखिएको छ । सरकारी कार्यालयमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रचलन छ […]

काँग्रेसबाट काठमाडौंको मेयरको उम्मेदवारमा सिर्जना सिंह

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय समिति बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग गरेको पाइएको छ । मंगलबार दिउँसो सरकारी नम्बर प्लेटको उपमहानगरको जेसीबी मेयर चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न प्रयोग भएको हो । स्थानीयका अनुसार यसअघि पनि गत पुस २० गते मेयर चौधरीले उपमहानगरकै जेसीबी, ट्याक्टर लगायतका साधनले आफ्नो जग्गा ‘प्लटिङ’ गर्न प्रयोग […] The post इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म

धनुषाको एक स्थानीय तहले मदिरादेखि खाजा खर्चमै करिब २५ लाख रुपैयाँ खर्चेको पाइएको छ । धनुषाको विदेह नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा मदिरा र खाजामा २४ लाख ९९ हजार ३५५ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।नगरपालिकाले विविध खर्च शीर्षकमा कुल ५३ लाख १३ लाख ५६९ रुपैयाँ खर्च गरेको मध्येबाट २४ लाख ९९ हजार ३ सय ५५ रुपैयाँ मदिरामै खर्चेको हो । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ । तर