एजेन्सी । सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा ६ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा ४ महिला पनि रहेको जनाइएको छ । टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित कारवाहीमा उनीहरु मारिएका हुन् । सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका […]