काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको बताइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली […]
काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ पुस्ताले उनीहरूलाई विस्थापित गरिहाल्छ । आफ्नो प्राइम अवधि कति लामो बनाउने भन्ने रणनीति कलाकारमै निहित छ । लिटी–बिग बजेटको फिल्म गर्ने, कम सार्वजनिक कार्यक्रममा देखिने, सामाजिक सञ्जालमा निस्क्रिय हुनेलगायत स्टारहरूका व्यक्तिगत निर्णयलाई पनि यही रणनीतिमा अन्तर्गत पर्छन् । केही नियतबस कन्ट्रोभर्सीको गराएर पनि आफूलाई चर्चामै […]
सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने तथा प्रत्येक परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
Kathmandu. Today is Saun 15. This festival is being celebrated by eating Khir in Nepali society. The tradition of eating curd and chiura on Asar 15 and Khir on Saun 15 during the rainy season has been a unique tradition since ancient times.Khir is eaten during the Saun rains because hot Khir is good for health. It is believed that the tradition of eating Khir, made by adding spices and other ingredients to milk, is good for health.Khir, called Payas in Sanskrit, is considered the best among sattvic foods and is described in Vedic scriptures as an important item in...
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा साधरणतया बदली रहेको छ भने […]