काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक नीतिगत सुधारबारे बहस गरिएको छ । आज मानवअधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपाल (काहुरास्ट) ले नेपालका सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरण गर्ने उद्देश्यसहित एल–टु–जी परियोजनाअन्तर्गत काहुरास्ट रिपोर्ट तथा समुदायको अभ्यास साझेदारी कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा मानवअधिकार तथा सामाजिक रूपान्तरण नेपालकी […]
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन् । अध्यक्ष दाहालले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । त्यस अवसरमा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यको निर्वाचन, राष्ट्रियसभाका गतिविधिलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले राष्ट्रियसभाको अधिवेशन बोलाउन र सुविधा कटौती नगर्न […]
काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा उम्मेदवारी दिएका डा.अरुण शाहीको उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । रिट निवेदक डा. शाहीको पक्षमा अन्तरिम आदेश जारी भएको हो । न्यायाधीश कृपासुर कार्कीको एकज इजलासले अन्तरिम आदेश दिएको हो । संघ निर्वाचन समितिले पुस ५ […]
१४ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले पदबहालीको दुई महिनामा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण नीतिगत तथा व्यावहारिक कदमहरू चालेको बताएकी छिन् ।
१० कात्तिकमा पदबहाली गरेको मन्त्री शर्माले मानसिक स्वास्थ्य, औषधि व्यवस्थापन, …
१४ पुस, काठमाडौं । ‘हावाले भरिएको बलुन (बोट)मार्फत त्रिपोलीबाट ग्रिस जाँदैछौं । हामी चढेको बोटमा ३० जना छौं । नेपाली भने ५ जना मात्रै छौं । ग्रिस पुगेपछि सम्पर्क गरौंला,’ २४ जुन २०२४ मा ह्वाट्स …
१४ पुस, काठमाडौं । भारतीय क्रिकेट टोलीकी उपकप्तान स्मृति मन्धना महिला अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्ने चौथो खेलाडी बनेकी छन्। यस उपलब्धिसँगै उनी भारतबाट यो आँकडा पार गर्ने दोस्रो खेलाडी बनेकी हुन्। यसअघि …