हेटौंडामा निर्वाचन कार्यालय स्थापना

हेटौंडा, पुष १५ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन कार्यक्रम संचालनका लागि कार्यालय स्थापना गरिएको हो । राष्ट्रियसभामा बागमती प्रदेशबाट दुई जनाको स्थान रिक्त हुँदैछ । निर्वाचन आयोग बागमती प्रदेश कार्यालयले पुस १७ गते शनिवार मतदाताको नामावली प्रकाशन गर्ने, पुस २० गते […]

सम्बन्धित सामग्री

उदयपुरका दुवै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय दशैं अघि सदरमुकाम गाईघाटमा खुलेको हो भने २ नं.क्षेत्र निर्वाचन अधिकृतको कार्यालय बिहीबार कटारीमा खुलेको हो।...

रुपन्देहीका विभिन्न ठाउँमा निर्वाचन कार्यालय स्थापना

काठमाडौं । रुपन्देहीका विभिन्न ठाउँमा निर्वाचन कार्यालयहरू स्थापना गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन कार्यालयहरू स्थापना गरिएको हो । रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगरमा, क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा, क्षेत्र नम्बर ३ को भैरहवा बाल मन्दिरमा, क्षेत्र नम्बर ४ […]

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि हुम्लामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ। मंसिर ४ हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको निम्ति आज सोमबार जिल्ला...

सर्लाही र रौतहटमा गरी ३८ पालिकामा निर्वाचन कार्यालय स्थापना

सर्लाही र रौतहटमा एक साथ निर्वाचन कार्यालयहरु स्थापना भएका छन्। सर्लाहीको २० र रौतहटको १८ पालिका गरी ३८ पालिकामा एकै साथ निर्वाचन कार्यालयको स्थापना गरिएको छ।...

७५३ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रत गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सदरमुकाम बाहेकका ठाउँमा गउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताए […]

देशभरका स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

काठमाडौँ- स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।  देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । काठमाडौँ महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले […]

ललितपुरमा तोकियो निर्वाचन कार्यालय र मतगणना स्थल

ललितपुरका ६ वटै स्थानीय तहमा आजबाट निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाका अनुसार बुधबार नै सबै पालिकाका सरसामान पठाइएको छ ।ललितपुर महानगरको लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा कार्यालय स्थापना गरिएको छ । महालक्ष्मी कार्यालयको इमाडोलस्थित वडा नम्बर २ को कार्यालय भवन, गोदावरी नगरपालिकाको बज्रवाराहीस्थित नवनिर्मित भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।दक्षिण ललितपुरको बागमती गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय

प्रदेश राजधानीमा प्रादेशिक निर्वाचन कार्यालय स्थापना

१८ चैत, काठमाडौं । निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय स्थापना गरेको छ । बुधबार प्रदेश निर्वाचन कार्यालयहरुको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भर्चुअल माध्यमबाट उद्घाटन गरे । आयोगले हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, …

दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना

जिल्ला निर्वाचन कार्यालय रूपन्देहीको स्थापना पछि सामुहिक तस्वीर खिचाउँदै कर्मचारी । तस्वीरः सलमान खान/अनलाइनखबर ९ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४५ जिल्लामा बिहीबार निर्वाचन कार्यालय स्थापना गरिएका छन् । निर्वाचन आयोगले जनाए अनुसार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा मुख्य निर्वाचन …