बालाजुको जुत्ता कारखानामा लागेको आगो निभाउन स्थानीयसहित खटिए सुरक्षाकर्मी

काठमाडौं : बालाजुको एक कारखानामा आगलागी भएको छ। बालाजु बाइसधारा नजिकै रहेको जुत्ता कारखानामा आगलागी भएको हो। कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। श्रीराम पाण्डेले सञ्चालन गरेको वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको बताइएको छ। दुई वटा दमकलले आगो नियन्त्रण नभएपछि भक्तपुरबाट थप एक दमकल बोलाइएको…

सम्बन्धित सामग्री

अज्ञात व्यक्तिद्वारा मुगुकाे एनआईसी बैंकमा तोडफोड

मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति […]

रुकुम पश्चिममा के गर्दैछन् जनार्दन शर्मा ?

माओवादी निकट भात्री संगठन अखिल नेपाल जनसांस्कृतिक महासंले जिल्लाका विभिन्न ठाउँहरुमा 'समाजवादी देउसी' देउसी खेलिरहेको छ । सिंगारु र मयूर नाचमा पोख्त जनार्दन शर्मा जहाँ देउसी भैलो हुन्छ, त्यहाँ जनतासँग नाचेर हिडिरहेका छन् ।

काठमाडौँको तारकेश्वरमा रहेको जुत्ता कारखानामा आगलागी

काठमाडौँ- काठमाडौंको तारकेश्वरस्थित एक जुत्ता कारखानामा आगलागी भएको छ । तरकेश्वरको लोलाङ हाइटमा रहेको जुत्ता कारखानामा आगो लागेको हो । आगो निभाउन सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि दीपावलीमा बालिएको दियोबाट आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण पनि सार्वजनिक भइसकेको छैन ।

साताका तस्विर

काठमाडौं :  थाहाखबरले साताभरिको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।औपचारिक कार्यक्रमका तस्विर तथा अनौपचारिक दृश्यलाई यस स्तम्भमा समेट्ने गरिएको छ।यो साताका तस्विरजहाँ विपत्ति, त्यहाँ सुरक्षाकर्मी : बालाजुस्थित जुत्ता कारखाना लागेको आगो निभाउन प्रयासरत नेपाली सेनाका जवान। काम र थकाइ : साउनको चर्को घाममा कामसँगै मस्त निन्द्रामा ठाकुर दाइ। पहिचान आ–आफ्नै : विश्व आदिवासी दिवसको अवरमामा आफ्नो पोशाकमा थारू महिला। खै खै सेल्फी : मौलिक

बालाजुस्थित जुत्ता चप्पल बनाउने कारखानामा आगलागी (तस्बिरहरु)

काठमाडौंको बालाजुस्थित बाइसधारामा आगलागी भएको छ । जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।आगलागीमा मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।

बाइसधारास्थित जुत्ता चप्पल कारखानामा आगलागी

काठमाडौंको बालाजु स्थित बाइसधारामा आगलागी भएको छ । जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।आगलागीमा मानविय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

जुत्ता कारखानामा आगलागी

झापा, माघ २० । झापाको काँकडभिट्टामा रहेको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ । मेचीनगर–६ बर्मेली टोलको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ । जुत्ता कारखानामा के कारणले आगलागी भएको हो खुल्ल सकेको छैन् । बिहीबार दिउँसो भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । मेचीनगर […]