बजेटअघि लुम्बिनी सरकार विस्तार नहुने, बजेट कम हुँदा मन्त्री र सांसदलाई संकट

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटअघि पूर्णता नपाउने भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्रको आन्तरिक किचलोले अहिलेसम्म सरकारले पूर्णता पाएको छैन । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पार्टी कांग्रेसले अझै सबै मन्त्रीको नाम छनोट गर्न सकेको छैन । माओवादीले दिएको मन्त्रीको नाममाथि कांग्रेसले बखेडा झिकेको छ […]

सम्बन्धित सामग्री

लुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्री - NepaliPatra

बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । त्यसमध्ये ६ जना विना विभागीय छन् । आज थपिएका ६ जना मन्त्रीकै कार्यविभाजन गरिएको छैन । उनीहरू सबैले […]

मन्त्रालय टुक्र्याएर लुम्बिनी सरकार विस्तार, कांग्रेसमा असन्तुष्टि

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थपेर सरकार विस्तार गरेपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । आफ्नो पक्षकालाई मन्त्री नियुक्त नगरेको भन्दै कांग्रेसको संस्थापन इतर पक्षले असन्तुष्टि जनाएको हो ।

लुम्बिनी सरकार विस्तारमा ढिलाई, तत्काल एक-एक मन्त्रालय बाँड्ने गृहकार्य

दाङ- लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाई भएका कारण सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसिएको गाँठो अझैं फुकेको छैन। दुई दलका उच्च पदस्त नेताहरूको बिचमा छलफल गरेर सहमतीमा सरकार विस्तार गर्न प्रयास गरेपनि सहमती जुट्न सकेन। तिहार सकिए लगत्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अग्रसरतामा सहमती खोज्ने प्रयास गरियो। तर, त्यो प्रयासले तत्काल सहमती […]

लुम्बिनीमा तीन मन्त्री थपिँदै, माओवादीमा विवादले टुंगिएन नाम

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज सरकार विस्तार गर्दै छन् । आज थपिएका मन्त्रीसहित लुम्बिनी सरकार तत्काल ७ सदस्यीय पुगेको छ ।