कांग्रेस महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिनहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । आज शुक्रबार निर्वाचन समितिले १४औँ महाधिवेशनका लागि निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशज गरेको हो । निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार ४७४३ जना महाधिवेशन प्रति…

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : यस्ताे छ उम्मेदवारकाे अन्तिम नामावली

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज आइतवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।  निर्वाचन समितिका अनुसार महाधिवेशनमा सभापतिमा पाँच जना, दुई उपसभापतिका लागि सात, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।  कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भाेलि सोमवार मतदान हुँदैछ । यस्ताे छ नामावली–

कांग्रेस महाधिवेशन: उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशित [सूची]

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने मतदानका लागि प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

कांग्रेस महाधिवेशन : मतपत्र छाप्ने तयारी, भोलि मतदान, भोलि नै मतगणना

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतपत्र छाप्ने तयारी गरिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशित गरिएपछि मतपत्र छाप्न लागिएको हो । आज रातभरि समेत गरेर मतपत्र छापिने बताइएको छ । भोलि बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार...

कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशित (सूचीसहित)

काठमाडौं । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिधिहरूको अन्तिम नामावली प्रकाशित गरेको छ । शुक्रबार साँझ समितिले महाधिवेशन प्रतनिधिहरूको आधिकारिक र अन्तिम नामावली प्रकाशन गरेको हो । समितिको सूचीअनुसार १४औँ महाधिवेशनका लागि चार हजार ७४३ प्रतिनिधि रहेका छन् । समितिको कार्यसूचीअनुसार  शनिबार बेलुकी ५ बजेसम्म उमेदवारको मनोनयन गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन शुक्रबार भएको छ...

कांग्रेस महाधिवेशन: उद्घाटन अगावै उम्मेदवारको टुंगो

कांग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशनको उद्घाटन हुनुभन्दा अगावै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ ।