नेयमार र एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६–१ गोल अन्तरले हराएको हो।पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे। खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुआती अग्रता बनाएको थियो। १९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता २–० को बनाए।खेलको ४२ औं मिनेटमा जोडेलले गोल गर्दै क्लेरमोन्टलाई २–१ को स्थितिमा ल्याए। ७१ औं मिनेटमा नेयमार

सम्बन्धित सामग्री

फ्रेन्च लिग वानः नेयमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको जित

काठमाडौं, २७ चैत । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटमाथि ६–१ गोल अन्तरको जित निकालेको हो । पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक गरे । खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुआती अग्रता बनाएको थियो । १९औं मिनेटमा […]

एम्बापे चम्किँदा मोनाकोमाथि पिएसजीको शानदार जित

लिग वान अन्तर्गत गएराति भएको खेलमा पिएसजीले मोनाकोलाई हराएको छ। मोनाको घरेलु मैदानमा भएको खेलमा उसले पिएसजीसँग ४-१ ले पराजित भएको हो। पिएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गर्दा नेयमार र सारावियाले १/१ गोल गरे। खेलको २४औं मिनेटमै पिएसजीले अग्रता बनाएको थियो। डि मारियाको पासमा एम्वाप्पेले गोल गर्दै अग्रता