पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले फाइनलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा आर्मीले टिप टप हेल्प नेपाललाई २५-१८, २४-२६, […]