काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् । महासभाको बैठकमा भाग लिई स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालको कूटनीतिक छविलाई उच्च बनाउन र विश्व समुदायको ध्यानाकर्षण गराउन अहोरात्र खटिएको बताए । उनले राष्ट्रसङ्घीय महासभाका क्रममा भएका विभिन्न बैठक, भेटघाट […]
काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । अर्थमन्त्री वाग्ले कतार एयरवेजको जहाजमार्फत काठमाडौं फर्किएका हुन् । भ्रमण नेपालको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकहरूबीच थप सहकार्यका लागि फलदायी भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा भाग लिन उनी असोज […]
Lyricist Neer Shah's Paleti was held last weekend at Nepalaya's R Sala. The event, coordinated and hosted by musician Aavaas, was divided into three segments.
सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पश्चिमी अस्ट्रेलिया प्रहरीले बुधबार बिहान करिब १२ः५० बजे जेराल्डटन सहरनजिकै गोली चलेको सूचना पाएपछि आपतकालीन टोलीसहित ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको जनाएको छ। जेराल्डटन पर्थ सहरबाट करिब ३७० किलोमिटर उत्तरमा पर्छ। घटनास्थलमा प्रहरीले ३२ वर्षीय एक पुरुषलाई गोली लागेको अवस्थामा फेला […]