बाँकेमा विषालु सर्पको बिगबिगी

पछिल्लो नौ महिनामा विषालु सर्पले डसेर भेरी अस्पतालमा आठजनाको मृत्यु भएको छ । गत साउनदेखि चैत मसान्तसम्म सर्पले डसेका तीन सय ८० मध्ये आठजनाको मृत्यु भएको भेरी अस्पतालका वरिष्ठ एनेस्थेसिया तथा...

सम्बन्धित सामग्री

रौतहटमा विषालु सर्पको बिगबिगी

रौतहट : बर्खा सुरु भएसँगै रौतहटमा विषालु सर्पको बिगबिगी बढेको छ। चर्को गर्मीको कारण दुलो भित्र लुकेर बस्ने विषालु सर्प पानी पर्न थालेपछि बाहिर निस्केर मानिसलाई टोक्ने क्रम बढेको हो। प्रादेशिक अस्पताल गौरमा दैनिक जसो १० देखि १५ जना सम्म सर्पदंशको बिरामी उपचारको लागि आउने गरेका छन्। असार ११ गते देखि २२ गते सम्म ४५ जना सर्पदंशको विरामीहरु उपचार गराउन आएको अस्पतालले जनाएका छ्न्। प्रादेशिक अस्पताल गौरको इमरजेन्सी सेवामा कार्यरत हेल्थ असिस्टेन्ट मुकेशकुमार झाका अनुसार साँझ पख सर्पदंशको