यस्तो छ नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको दश वर्षे रणनीति

सरकारले नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको विकास र विस्तारका लागि दश वर्षे रणनीति ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका नर्सि तथा सामाजिक सुरक्षा महाशाखाले नयाँ रणनीति ल्याएको हो।

सम्बन्धित सामग्री

राष्ट्रिय नर्सिङ सम्मेलन सम्पन्न

काठमाडौंको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद सयुक्त आयोजना नेशनल नर्सिङ सम्मेलन 'नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास'भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो।

प्रत्येक वडामा सामुदायिक नर्सिङ

काठमाडौँ । सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति २०७७/०७८ देखि २०८७/८८०’ सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो । रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, […]

नर्सिङ लाइसेन्स परीक्षा १२ चैतमा

नेपाल नर्सिङ परिषद्ले यसवर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्रि लाइसेन्स परीक्षा आगामी १२ चैतमा गर्ने भएको छ।

नर्सिङ जनशक्तिः अब अस्पतालमा मात्र होइन, विद्यालय र समुदायमा पनि सक्रिय

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रमुख गोमादेवी निरौला पछिल्लो समय नर्सिङ जनशक्तिका लागि कार्यक्षेत्र विस्तार हुँदै गएको बताउँछिन्।

आज नर्सिङ दिवस मनाइँदै

काठमाण्डाै - आज नर्सिङ दिवस । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो । नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ । आजको दिन यो क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्दै आएका छन् । नेपालमा नर्सिङ पेसा व्यावसायिक बन्न सकिरहेको छैन । साथै नर्सहरु न्यून तलबमा काम गरिरहेका छन् । नेपालमा बर्सेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । उत्पादन भएका नर्सहर...

नर्सिङ सेवासहितको वृद्धाश्रम

बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु भएको छ।...

नर्सिङ अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा सातौँ तह नर्सिङ अधिकृत पदको लिखित परीक्षा सार्वजनिक गरेको छ । गत वर्ष लिइएको कम्युनिटी नर्सिङ र जनरल नर्सिङको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । जनरल नर्सिङ समूहमा महिलाका लागि एक जनाको माग भएकोमा १४९ जना लिखित परीक्षामा सहभागी भएका थिए । ती मध्ये ३ जना अन्तर्वार्ताका […]

आज विश्व नर्सिङ दिवस

काठमाडौं : आज मे १२ तारिख, अन्तर्राष्ट्रिय नर्सिङ दिवस। कोरोना जोखिमको कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन। विश्वभरका नर्सहरुले स्वाथ्य सेवामा पु¥याएको योगदानको कदर र सम्मान स्वरुप आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङगेलको जन्म दिवसको अवसरमा नर्सिङ दिवस मनाइन्छ। अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा नर्स दिवस मनाउन थालिएको हो। शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ। कोरोना म