१७ असार, काठमाडौं । सन् २०२२/२३ को सिजनको सुरुवातका लागि पेरिस सेन्ट जर्मेइन् (पीएसजी)मा देखिएको समस्या समाधानको दिशातर्फ अग्रसर देखिएको छ । प्रमुख प्रशिक्षक माउरिसियो पोचेटिनो र उनका प्रशिक्षण अधिकारीहरुले क्लबसँग एउटा सम्झौता गरेका छन् । जुन् पीएसजीको इतिहासमा एउटा बलियो नजीर बन्नेछ । फ्रान्सेली खेलकुद अखबार ले’किपका अनुसार पीएसजीले अर्जेन्टिनी प्रशिक्षकलाई बर्खास्त गरे पनि […]